"विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति १०:
 
==प्रयोगकर्ता वार्तापृष्ठ==
विकिपीडियामी सबै दर्ता भयाका प्रयोगकर्ताको एक वार्तापृष्ठ हुन्छ जहाँ अन्य प्रयोगकर्ताहरू उनका लागि सन्देश छोड्ड्या गद्दाछन् । दर्ता नभयाका प्रयोगकर्ताले पनि यहाँ सन्देश छोड्न सकन्छन् । यदि कसैले तमीलाई नयाँ सन्देश छोड्याको छ भण्या विकिपीडियाले तमीलाई "तमरो लागि एउटा नयाँ संदेश छ" भनेर सूचना दिन्छ त्यसमी तमरो वार्तापृष्ठको लागि एउटा लिङ्क हुनेछ।
 
आफ्नो लागि छाडियाका संदेशहरूको उत्तर तमी दुइ तरिकाले दिन सकन्छौ: १: आफ्नो वार्तापृष्ठमी जहाँ त्यो सन्देश छाडियाको छ, २: सन्देश छोडने प्रयोगकर्ताको वार्ता पृष्ठमी। प्रयोगकर्तागण दुइटै नैं गर्दछन्, तर ध्यान राख्या तमि आफ्नो वार्ता पृष्ठमा जवाब दिनाछौ र जो तमीलाई सन्देश छोडन्छ उसले बार-बार तमरो वार्ता पृष्ठमा हेर्याकै छैन भन्या तमीले त्यसको उत्तर दिई सक्या छौ भनिबर क्यै थाह पाउँदैन । यदि तमी यही तरीका प्रयोग गद्दा छौ भन्या त आफ्ना वार्ता पृष्ठ माथि बताई दिया कि सन्देश छोड्न्याले तमरोको वार्तापृष्ठ हेर्दै गरुन्।
===डट(Dot)===