"विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति ७:
यदि कुनै लेखका बारेमी तमीलाई कुनै प्रश्न, चिन्ता, आपत्ति या सुझाव छ, भण्या तसलाई लेखका वार्तालाप पृष्टहरुमी हाल, '''लेखमी होइन'''। यसका लागि लेखका माथि "वार्तालाप"का ट्याबहरूमी थिच्नुपडन्छ । यदि वार्तालापको जोड (लिंक) रातो रंगमा छ भण्या वार्तालाप पृष्ठ अहिले खाली छ भन्न्या थाह हुन्छ । यो कुनै चिन्ताको विषय होइन -त्यहाँ क्लिक गरेर नयाँ पृष्ठ आरम्भ गर ।
यदि वार्तालाप पृष्ठमी पहिलेदेखि कसैले केही लेख्याको छ र तसको जवाब तमी दिन लाइराछौ भण्या कथनका तली आफ्ना कुरा लेख । पढ्नामी सजिलो बणाउन आफ्नो लेखाईलाई "इंडेंट" गर्ने (अथवा अलिकति दाहिने पट्टि राख) - यो ":" (दुइ बिंदु या कोलन)को प्रयोग सजिलैसित गरिन्छ र यो तल बुझाइन्याछ । यदि तमी कैकाई प्रतिक्रियाको उत्तर दिन्या होइनौ भण्या वार्तालाप पृष्ठमी माथि "विषय जोड" को ट्याब क्लिक गरेर अथवा साइडमी भयाको (+) चिन्हमी क्लिक गरेर नयाँ विषय आरम्भ गर्न सक्द्या हौ जो सीधा वार्ता पृष्ठहरुका अन्तबठे शुरू हुन्छ।
तमीले जहिले पनि वार्ती पृष्ठमी केहि लेख्यौ भण्या आफ्नो कथनका पछि चारवटा बक्र <tt><nowiki>~~~~</nowiki></tt> लेख्नु पड्डो छ । यस बाट तमरो विकिनाम र लेख्याको समय तमरो कथन पछि एक हस्ताक्षर बणन्छ । यदि विकिपीडियामा तमरो खाता छैन भण्या वा तमीले लग-इन (login) गर्याका छैनौ भण्या तमरो नामको बदलामी तमरो आई॰ पी॰ (IP)ठेगाना लेखिन्छ । याद राख्या तमी हस्ताक्षर गर वा जनगर कुनै पनि विकिपीडियाका पृष्ठहरुमी परिवर्तन गर्याको तमरो कम्प्यूटरको आई॰पी॰ ठेगाना त्यै पृष्ठका इतिहासमी दर्ता हुन्छ र त्यसलाई विश्वमी कसैले पनि हेद्द सकन्छ । यदि तमी आफ्नो आई॰पी॰ ठेगाना नदेखियोस् भन्न्या चाहन्छौ भण्या विकिमा खाता खोल एक मन पड्ड्या विकिनाम रोज । यो नि:शुल्क छ।
 
==प्रयोगकर्ता वार्तापृष्ठ==