"ग्रह" को बिचमी भिन्नता

imported>Khem Kshetri
Created page with "File:Planets are us.png|thumb|right|350px|हाम्रो सौरमण्डलको ग्रह - देब्रेबाट दाहिने - बुध, शु..."
 
imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
पंक्ति ३:
[[File:Star-sizes.jpg|thumb|200px|सौर्य मंडलको ग्रहहरू, सूर्य र अन्य पिंडहरूको तुलनात्मक चित्र]]
 
[[सूर्य|सुर्य]] वा कुनै अन्य [[तारा|तारा]]हरूको चारै तिर परिक्रमा गर्न्या खगोल पिण्डहरूलाई '''ग्रह''' भनिन्छ। [[:en:International Astronomical Union|अन्तरराष्ट्रिय खगोल संघ]]को परिभाषा अनुसार हाम्रो सौरमण्डलमी आठ ग्रहहरू छन - [[बुधग्रह|बुध]], [[शुक्रग्रह|शुक्र]], [[पृथ्वी|पृथ्वी]], [[मंगलग्रह|मंगल]], [[बृहस्पतिग्रह|बृहस्पति]], [[शनिग्रह|शनि]], [[अरुणग्रह|अरुण]] रे [[बरुणग्रहवरुणग्रह|बरुण]]। यस बाहेक अतिरिक्त तीन [[शिशु ग्रह|शिशुग्रहहरू]] छन - [[सीरिस|सीरिस]], [[प्लूटो ग्रह|प्लूटो]] र [[एरीस|एरीस]]। प्राचीन खगोलशास्त्रिहरूले तारा रे ग्रहहरू बीचमाई अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमाई चमकने धेरै पिण्डहरू सधै पूर्ब दिशाबाटाई उठछन, एक निश्चित गति प्राप्त गर्छन रे पश्चिम दिशामाई अस्त हुने गर्छन। यस पिण्डहरूको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरूलाई [[तारा|तारा]] भनियाको छ।
 
तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरूको सापेक्षमा कहिले अगाडि रे कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरू घुमक्कड थिये। Planet एक ल्याटिन शब्द हो जईको अर्थ यता-उता घूम्ने हुन्छ। तबई यिन पिण्डहरूको नाम Planet रे नेपालीमी ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरूलाई मात्र पाँच ग्रहहरूको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह मानिन्दैन थियो।ज्योतिषहरू को अनुसार ग्रहको परिभाषा अलग्गै छ। हाम्रो देशको [[ज्योतिष|ज्योतिष]] रे [[पुराण|पौराणिक]] कथाहरूमी नौ ग्रह गनिन्छन, सूर्य, [[चन्द्रमा|चन्द्रमा]], बुध, शुक्र, मंगल, गुरू, शनि, [[राहु|राहु]] रे [[केतु|केतु]]।
"https://dty.wikipedia.org/wiki/ग्रह" बठे निकालियाऽ