"विकिपिडिया:प्रयोगस्थल" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
[[Category:!Main category]]
यो विकिपीडियामी सम्पादन गर्न सिक्न्या ठाउँ हो । तमि विकिपीडिया कसरी लेख्याले क्या हुन्छ भनिबर यहाँ प्रयोग गर्न सक्द्या हौ । यहाँ तमीले जति लेख्या पनि कोही क्यै भन्न्या छैन ।
 
परिक्षण १
 
{{Subst:Wp/dty/user ramesh}}
* डोटेली भाषाको विकिपीडियाको लागि [https://incubator.wikimedia.org/wiki/Wp/dty परिक्षण पृष्ठ]
 
==डोटेली विकी कार्यक्रम==
===किन ?===
● डोटेली विकिपिडियामा योगदानको आवश्यकता रहेकोले
● डोटेली भाषामा विकिपिडिया बन्दैछ भन्ने जानकारी प्रवाह गर्नु आवश्यक रहेकोले
● डोटेली भाषाको सम्बर्द्धन,प्रबर्द्धन एबम् विकासको लागि
● विकिपिडियामा कसरी सम्पादन गर्ने भन्ने जानकारी प्रसार गर्नु आवश्यक भएकोले
● खुल्ला ज्ञान र यसका फाइदा बारे जानकारी प्रदान गर्न
=== तथ्याङ्क ===
○ डोटेली भाषा बोल्ने जनसंख्या : २.५ मिलियन लगभग २५ लाख |
○ यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरु अन्तर्गत १०औ स्थानमा रहेको छ ।
○ यो भाषा नेपालका ३.०% मानिसहरूले बोल्ने गर्दछन् ।
○ डोटेली भाषा बोल्ने जिल्लाहरू: सुदूरपश्चिम(दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली) र मध्य-पश्चिमका केही जिल्लाहरू (दैलेख, कालिकोट, जुम्ला आदि) |
===उदेश्य===
● चार स्थानमा कार्यक्रम
● कुल अनुमानित सहभागीहरूको सङ्ख्या
● प्रत्येक कार्यक्रमबाट प्राप्त हुने योगदान कर्ताको अनुमानित सङ्ख्या
○ बैतडीको पाटन :
○ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका :
○ कैलाली जिल्लाको धनगढी नगरपालिका :
○ कैलाली जिल्लाको अत्तरिया नगरपालिका :
===कहाँ ?===
● बैतडीको पाटन
○ जनता मावि , पाटन नगरपालिका वडा नं ७
● कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका
○ ...
● कैलाली जिल्लाको धनगढी नगरपालिका
○ ...
● कैलाली जिल्लाको अत्तरिया नगरपालिका
○ ...
===को ?===
● विकिपिडियाबाट को को भाग लिने ?किन
○ राम प्रसाद जोशी ( नजिक रहेको कारणले )
○ गणेश पौडेल
○ जनक राज भट्ट
○ सरोज ढकाल
○ विप्लव आनन्द
○ नविनकुमार सापकोटा
○ निर्मल दुलाल
○ निर्जल श्रेष्ठ
○ रमेश सिंह बोहरा
○ तथा सम्पुर्ण विकिपिडियन:
● कसलाई केन्द्रित गरेर कार्यक्रम गर्ने(विद्यार्थी ?, शिक्षकहरू? , सामाजिक कार्यकर्ता ? को को )
○ विद्यार्थी
○ शिक्षक
○ पत्रकार
○ साहित्यकार र
○ आम नागरिक
===कहिले ?===
● समय कहिले ? ( वर्षा याम, चाडबाड)
===के के चाहिन्छ ?===
● इन्टरनेट
● प्रोजेक्टर
● ब्यानर
● पोस्टर
● किताब
● ल्यापटप
● मोबाइल
===कसरी उपलब्ध गराउने ?===
● समूदायसँग रहेको प्रोजेक्टर प्रयोग गर्ने
● स्थानीय साइबर भाडामा लिने
===क-कसले के के गर्ने ?===
● कार्यक्रम स्थल निर्धारण
○ जनक राज भट्ट,रमेश सिंह बोहरा
● कार्यक्रम क्रियाकलाप निर्धारण
○ जनक राज भट्ट,रमेश सिंह बोहरा
● सम्पूर्ण खर्चको अनुमानित सूची
● ग्रान्टको लागि अनुरोध
● कार्यक्रम मिति तय
● यात्रा र टिकेटिङ
● यात्राको बेला बस्ने स्थलको व्यवस्था
1. अत्तरिया नगरपालिका (कैलाली)- जनक राज भट्ट
2. भिमदत्त नगरपालिका (कंचनपुर) - रमेश सिंह बोहरा
3. धनगढी नगरपालिका (कैलाली)- जनक राज भट्ट
4. जनता मावि पाटन(पाटन,बैतडी) - रमेश सिंह बोहरा
===कार्यक्रमको रूपरेखा===
● हरेक कार्यक्रममा के के समेट्ने ?
○ विकिपिडियाको बारेमा जानकारीबाट आरम्भ गर्ने
○ डोटेली विकिपिडिया इनक्युबेटरमा रहेको हुनाले इनक्युबेटर प्रोजेक्टको बारेमा जानकारी दिने
○ इन्क्युबेटर प्रोजेक्टमा कसरी देवनागरी भाषामा टाइप गर्ने सोको जानकारी दिने
○ प्रविधिको प्रयोगले सम्पादन कसरी गर्ने भन्नेबारेमा जानकारी दिने
○ नयाँ पृष्ठ कसरी बनाउने
○ सम्पादन गर्न सिकाउने
○ एनसेल विकिपिडिया जिरोको बारेमा जानकारी दिने
○ विकिमिडिया प्रोजेक्टको बारेमा जानकारी दिने
○ अन्तिममा समाप्ति टिप्पणी दिने
=== कति समयको कार्यक्रम गर्ने ?===
○ ४५ मिनेट देखि २ घण्टा
● कति वटा भागहरू राख्ने ?
○ ३ भाग सम्म
=== हामीहरू मध्ये ककसले के के गर्ने ?===
○ मोबाइल सम्पादन गर्न सिकाउने - रामप्रसाद जोशी र रमेश सिंह बोहरा
○ विकिपिडियाबारे जानकारी
-जनक राज भट्ट (talk) 11:24, 2 September 2015 (UTC)
 
 
==Doteli wiki program 2016==
# Dhangadhi / Mahendranagar/Dadeldhura/Baitadi
1.Travel: 6 persons @ 4000 (ktm-dhn & dhn-ktm)=Rs. 24000
2. Dhangadhi to Dadeldhura and Baitadi Travel: 1000×6 =Rs. 6000
 
3.Food & Accommodation: 6 persons @ 1000X2nights =Rs. 12000
4.Food and Accommodation to Baitadi,Dadeldhura @1000×2nights=Rs. 12000
 
5.Event Hi tea: =Rs. 10000
 
6.Banner =Rs. 2500
7.Doteli wiki T-shirt print @ 500×25 =Rs. 12500
Total - Rs. 79000 |- (Estimated cost)