"विकिपिडिया:नयाँ पृष्ठ कसरी बनाउन्या" को बिचमी भिन्नता

पंक्ति ३९:
 
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ । नयाँ लेखलाई बनाउँदा हेर कि कतै हिज्जे त गलत छैन । यस्तो छ भन्या हिज्जे सही गर, लिंक नीलो हुनु पर्छ । समानार्थ शीर्षक भएका लेखहरूलाई जोड्नका लागि तमी पुनर्निर्देशन (Redirect)को प्रयोग गर । उदाहरणका लागि हेर:
[[http://ne.wikipedia.org/w/index.php?title=बिराटनगर&redirect=no विराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमी विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[विराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[:ne:बिराटनगर|बिराटनगर]] लेख आफ्नो लिंकलाई [[:ne:विराटनगर उपमहानगरपालिका|विराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ । यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन् । यसका अतिरिक्त डोटेलीमी एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमी पुनर्निर्देशित गर्नु पडन्छ ।
[[Category:!Main category]]