"विकिपिडिया:नयाँ पृष्ठ कसरी बनाउन्या" को बिचमी भिन्नता

पंक्ति ३०:
[[File:Screenshots of Nepali wikipedia 11.jpg|thumb|1000px|centre]]
[[File:Screenshots of Nepali wikipedia 12.jpg|thumb|1000px|centre]]
==लेखको श्रेणीकरण==
[[File:Screenshots of Nepali wikipedia 13.jpg|thumb|1000px|centre]]
[[File:Screenshots of Nepali wikipedia 14.jpg|thumb|1000px|centre]]
 
नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पृष्ठहरूसित जोडिएका हुन्छन्।
 
विकिपीडियाका लेखहरूमी प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामी छ भन्या त्यो नीलो हुन्छ । यदि लिंकको लेख विकिपीडियामी छैन भन्या लिंकको रंग रातो हुन्छ । रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ । त्यहाँ तमी नयाँ लेख लेख र आफ्नो योगदानलाई सुरक्षित गर । यदि यसो गर्यौ भन्या तमीले विकिपीडियामी नयाँ पृष्ठ जोड्यौ ।
 
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ । नयाँ लेखलाई बनाउँदा हेर कि कतै हिज्जे त गलत छैन । यस्तो छ भन्या हिज्जे सही गर, लिंक नीलो हुनु पर्छ । समानार्थ शीर्षक भएका लेखहरूलाई जोड्नका लागि तमी पुनर्निर्देशन (Redirect)को प्रयोग गर । उदाहरणका लागि हेर: