"विकिपिडिया:नयाँ पृष्ठ कसरी बनाउन्या" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति ८:
यसरी खोज्यापछि नयाँ विन्डोमी खोज नतिजाहरू देखिदाछन् । तमीले लेख्न खोज्याको लेख पहिला नै यो विकिपिडियामी सृजना गरिएको छ भण्या तमीले टाइप गर्याको शीर्षक नीलो रंगमी देखिन्छ । यदी त्यो शीर्षकको लेख यो विकिपिडियामी बणाएको छैन भण्या तमरो शीर्षक रातो रंगमी देखा पड्ड्याछ ।
[[File:Screenshots of Nepali wikipedia 15.jpg|thumb|1000px|centre]]
नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमी क्लिक गरेर तमी पहिला नै लेखिसकेको त्यो शीर्षकमी पुग्न सक्द्याहौ र आवस्यक सम्पादन गर्न सक्द्याहौ । तर तलको चित्रमी जस्तै रातो रंगमी शीर्षक देखापर्यो भन्या यो शीर्षकमी लेख सृजना भयाको छैन भन्ने बुझ्न सक्द्याहो । ध्यान राख्या 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तमीले खोज्याको लेख नभेटाएको हुन सक्छ । त्यसको लागि तमी आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्या ।
[[File:Screenshots of Nepali wikipedia 03.jpg|thumb|1000px|centre]]
 
==नयाँ पृष्ठ बनाउन्या==
अब तमी नयाँ पृष्ठ सृजना गद्या हौ । आफूले टाइप गरेको शीर्षक (रातो रंगको)मी क्लिक गर । यसपछि तल देखियाको जस्तै सृजना पृष्ठ खुल्नेछ ।
[[File:Screenshots of Nepali wikipedia 04.jpg|thumb|1000px|centre]]
 
==लेख लेख्ने==
[[File:Screenshots of Nepali wikipedia 05.jpg|thumb|1000px|centre]]