"विकिपिडिया:चौपातो" को बिचमी भिन्नता

पंक्ति ३२६:
'''(थप्नुहोस/सच्याउनुहोस.....)'''
==अनुरोध==
सबै साथीहरूमा यो निवेदन गरिन्छ कि यो विकिको फेब्रिकेटरमा हामीहरूमा जसले जे लेखेपनि त्यसलाई सच्याउने काम नगरौं यसो गर्नाले हामीहरू अघाडी बढ्न सक्दैनौं । देवनागरी लिपी नै नजान्ने विकासकर्ताहरूले हामीहरू आपसमा झगडा गरेको सोचेर निस्कन लागेको विकि रोकिने सम्भावना छ । हिजो बाहिर निस्किन लागेको विकि अस्ति हामीले लेखेको भिन्नताका कारण आजसम्म रहेको छ । भाषा सच्याउने तथा अन्य कार्यहरू स्विकृति पछी पनि गर्न सकिन्छ । आफ्नो हातमा अइसकेआइसके पछि जे गर्दा नी भो । तर आहिलेअहिले यसो नगर्न सबैलाई अग्रहआग्रह गरिन्छ ।--[[User:Ram Prasad Joshee|Ram Prasad Joshee]] ([[User talk:Ram Prasad Joshee|talk]]) 14:34, 13 April 2017 (UTC)
 
#{{समर्थन}} --[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|talk]]) 15:08, 13 April 2017 (UTC)