"विकिपिडिया:चौपातो" को बिचमी भिन्नता

पंक्ति ३१४:
:'''शिर्षक- डोटेली भाषामा बन्यो विकिपिडिया''' (सच्यानुहोस)
::'''समाचार-'''
ज्ञानको भण्डार मानिने विकिपिडिया तथा इन्साइक्लोपिडियामा अब डोटेली भाषाको पनि समाहित भएको छ । करिब २ बर्षको परिक्षण र कडा मेहनत पश्चात् डोटेली विकिपिडियाको निर्माण कार्य सम्पन्न हुनुको साथै पुर्णता पाएको छ । विकिपिडिया विश्वको सबैभन्दा ठूलो अनलाइन पुस्तकालय हो यो हाल विश्वको....भाषामा उपलब्ध छ । नेपालमा नेपाली सहित अन्य ....भाषामा उपलब्ध रहेको छ । वि.स. २०.. सालमा आर.डि.प्रसाद चटौत(प्रभास) ले बृहत डोटेली शब्दकोष लेखेपछी डोटेली भाषाले १० फेब्रुअरी २०१२ मा आइ.एस...