"भानुभक्त आचार्य" को बिचमी भिन्नता

सामग्री थप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
(सामग्री थप)
ट्याग: सन् २०१७ स्राेत सम्पादन
== भानुभक्त नेपाली साहित्यमी ==
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविअनका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताअनले विभिन्न दृष्टिले हेरी राखिछन्। नेपाली वाङ्मयमा सागर बन्या भानुलाई आआफ्ना विवेक रे बुद्धिले भ्याएसम्म कतिले गाग्राले उघाया छन् त कतिले कसणो, बेल्याः, गिलास, पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउन्या काम भयाः छ।
 
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भया कुरा उनरा सबै रचनाले पुष्टि अरियाः छ। संस्कृतभाषामी लेखिया अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए लै अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफनो रामायणमी शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत अरयाः छन् भण्या शार्दूलविक्रीडित छन्दलाई सबहै बढति प्रयोग अरयाः छन्। जैले अद्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भण्या अरयाः पाइन्छ। अनुष्टुप् जसो सामान्य छन्दमी लेखिया संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जसो अत्यन्त लामो छन्दमी बदल्लु सक्कु रे त्यइमी लै अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो।
 
या केही पत्रपत्रिका रे भानुसम्बन्धी कृतिअनका आधारमी भानुभक्त सम्बन्धी/उनका कृतिअनका बारेमी लेखिया रचनाअनबठे कतिपय शीर्षक रे लेखकअनको नाम उल्लेख गरिया छ। शीर्षक रे लेखकका बीचमी केई शब्दअन राखिएया छन् ति केवल पूर्वापर सम्बन्ध जोड्डाइ रे भाषिक मिठासका निउति भयाः हो। भानुसम्बन्धी रचनाका या प्रस्तुत गरिया शीर्षकअन अध्ययनले भ्याएसम्म रे प्राप्त भयासम्मका पत्रपत्रिकाअनबठे उद्धृत गरिया छ। शीर्षक प्राप्त भया पत्रपत्रिका रे अन्य स्रोतअनको सम्पूर्ण विवरण यो नानो टिपोटमी दिन सम्भव धेखिएन। यो एक सङ्केत मात्ररि हो।
 
==कृतिअन==