"महात्मा गान्धी" को बिचमी भिन्नता

सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ४७:
गान्धी सक्रिय राजनीतिबठे टाढाई रयाः भण्या सन् १९२० को अधिकांश अवधिसम्म उनी स्वराज पार्टी रे भारतीय राष्ट्रिय काङ्ग्रेसको बीचको असमानता टुङ्गाउनाकि लाइ थ्याः। उनले पैल्लि सन् १९२८ मी फरक्या एक वर्ष पैल्ली अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जइमी एकजना सदस्य लै भारतीय थियानन्। सन् १९२८ डिसेम्बरमी गान्धीले कोलकातामी आयोजित काङ्ग्रेसको अधिवेशनमी एक प्रस्ताव राख्याः जैमी भारतीय साम्राज्यलाई सत्ता प्रदान अद्दाइलाइ भणिया थ्योः। अथवा यिसो नगरेले आफनो उद्देश्यका रूपमी सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना अद्दाइलाइ तयार बस्सु भणि भण्या थ्याः। गान्धीले युवावर्ग [[सुभाषचन्द्र बोस]] रे [[जवाहरलाल नेहरू]] जसा पुरूषअनद्वारा तत्काल स्वतन्त्रताको माग अद्दयाः विचार फलिभूत अरयाः थ्याः। सन् १९२८ डिसेम्बर ३१ मी लाहौरमी भारतको झण्डा फहराइएया थ्योः। १९३० जनवरी २६ को दिन काङ्ग्रेसले लाहौरमी भारतीय स्वतन्त्रता दिवसको रूपमी मनाया थ्योः। तै दिन लगभग भारतमी रयाः प्रत्येक भारतीय सङ्गठनअन द्वारा लै मनाइया थ्योः। तै पछा गान्धीले मार्च १९३० मी नूनमाथि कर लगाइया विरोधमी नयाँ सत्याग्रह चलाया जईलाई १२ मार्चबठे ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामी ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबठे दाण्डी, गुजरातसम्म चलाइयो ताकि स्वयं नून उत्पादन अद्दु सकियोस्। समुन्द्रतर्फको ये यात्रामी हजारौँको सङ्ख्यामी भारतीयअणले भाग लियाः। भारतमी अङ्ग्रेजको पकडलाई विचलित अद्दया यो एक सर्वाधिक सफल आन्दोलन थ्योः जइमी अङ्ग्रेजले ८०,००० भण्या बढति मान्सअनलाइ जेल पठाइयाः थ्योः।<ref>{{cite web|title=तोल्स्तोयको चिठी गान्धीलाई र केसी–सत्याग्रह|url=https://nagariknews.nagariknetwork.com/opinion/155326-1532665320.html|website=नागरिक समाचार|accessdate=2 अक्टोबर 2020}}</ref>
 
लर्ड एडवर्ड इरविनद्वारा प्रतिनिधित्व भयाः सरकारले गान्धीजीसित विचार विमर्श अद्या निर्णय लियाः थ्योः। यो [[गान्धी-इरविन सम्झौता|इरविन गान्धीको सन्धि]] सन् १९३१ मार्चमी हस्ताक्षर गरियाः थ्योः। सविन्य अवज्ञा आन्दोलन बन्द अद्दाइलाइ ब्रिटिश सरकारले सबै राजनीतिक कैदीअनलाई रिहा अद्या सहमति दियाथ्योः। ये सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनिधिका रूपमी लन्डनमी आयोजित हुन्याः गोलमेच सम्मेलनमी भाग लिनाकि लाइ आमन्त्रित गरियाः थ्योः। येको अतिरिक्त लार्ड इरविनको उत्तराधिकारी लार्ड विलिङ्गटनले राष्ट्रवादीअनको आन्दोलनलाई नियन्त्रित अद्दया रे मत्थर पाड्डे उद्देश्यले एक नयाँ अभियान आरम्भ गरयाः थ्योः। गान्धी आजि गिरफ्तार भयाः रे सरकारले उनका अनुयायीअनलाई उनबठे पूरारुपमि टाढा राखिबर गान्धीजीद्वारा प्रभावित हुनबठे रोक्क्या कोसिस अरयाः थ्याः। सन् १९३२ मी दलित नेताको चुनाव प्रचार प्रसारको माध्यमबठे बाबासाहेब आम्बेडकर सरकारले दलितअनलाई एक नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरयाः थ्याः। येको विरोधमी गान्धीजीले सन् १९३२ सेप्टेम्बरमी ६ दिनको अनशन बस्याः थ्याः। जइले सरकारलाई दलित क्रिकेट खेलाडीबठे राजनीतिक नेता बन्न्या पलवङ्कर बालूद्वारा गरियाः मध्यस्ततामी एक समान व्यवस्था अपनाउन बल दियाः थ्योः। यो नयाँ अभियान दलितअनले मन पणाया थिएनन् तथापि उन एक प्रमुख नेता बन्नारयाः थ्याः। [[बाबासाहेब आंबेडकर|भीमराव अम्बेडकर]]ले गान्धीजीद्वारा गरियाः '''हरिजन''' शब्दको उपयोगको आलोचना अरयाः थ्याः। यिसैका फलस्वरूप सन् १९३४ का गरममी उनरो ज्यान लिन्या उद्देश्यले तीन असफल प्रयास भयाः थ्योः। जब काङ्ग्रेस पार्टी चुनाव लड्डु तयार भयो रे सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्‍यो तब गान्धीजीले पार्टीको सदस्यताबठे राजिनामी दिन्या निर्णय लियाः थ्याः। उन पार्टीको ये कदमबठे असहमत थिएनन् तर इसो अरेले अहिलेसम्म कम्युनिष्ट, समाजवादीअन, व्यापार सङ्घअन, विद्यार्थीअन, धार्मिक नेताअन बठे लिइबर व्यापार सङ्घअन लगायतका जे जति आवाज विद्यमान थ्याः तिनीअनको माझ पार्टीको सदश्यता मजबूत अद्दामी सजि हुन्या थ्यो। गान्धी काङ्ग्रेसको लाहौर अधिवेशनसँङै सन् १९३६ मी भारत फर्किया थ्याः। सन् १९३८ मी राष्ट्रपति पदका लागि चुनिएका सुभाष बोससित गान्धीको मतभेद थ्योः। बोससँगको मतभेदमी गान्धीको मुख्य विन्दू बोसको लोकतन्त्रमी प्रतिवद्धताको कमी रे अहिंसामा विश्वासको कमी थ्योः। बोसले गान्धीजीको आलोचना अरेले लै दोसरी फेेर जीत प्राप्त अद्दु सफल भयाः तर उनले काङ्ग्रेसलाई तै समय परित्याग गरे जब सबै भारतीय नेताअनले गान्धी <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२७७ - ८१ .</ref> जीद्वारा लागू गरियाः सबै सिद्धान्तअनको परित्याग गरयाःअरयाः थ्याः।
 
== दोस्रो विश्व युद्ध र भारत छोड आन्दोलन ==
सन् १९३९ मी जब [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]] आरम्भ भयो तइ बेला नाजी जर्मनीले [[पोल्यान्ड]]मथि सुरूमी आक्रमण गरयाः थ्योः। गान्धीले अङ्ग्रेज प्रयासअनको अहिंसात्मक नैतिक सहयोगको पक्ष लिया तर अर्का काङ्ग्रेसको नेताअनलाई ये युद्धमी जनताको प्रतिनिधिअनको परामर्श नलिई एकहोरो रूपमी निर्णय गरेकाले ये निर्णयको विरोध अरियाः थ्योः। काङ्ग्रेसको सबै निर्वाचित सदस्यअनले सामूहिकरूपमी <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२८३ - ८६ .</ref> आफना पदबठे राजिनामा दिया थ्याः। लामो चर्चापछा गान्धीले घोषणा गरयाः कि जब स्वयं भारतको स्वतन्त्रताबठे अस्वीकार गरियाः हुनाले आफ्नो लोकतान्त्रिक स्वतन्त्रताको लागि भाइरबठे भारत कोइ लै युद्धकी लाइ तयार हुन्या आथिन्। जब युद्ध बढ्ढोइ गयो गान्धीजीले स्वतन्त्रताको लागि आफनो माग अङ्ग्रेजलाई [[भारत छोड आन्दोलन]] नामक एक विधेयक ल्याइबर येलाई तीव्र बनाया थ्याः। यो गान्धी तथा काङ्ग्रेस पार्टीको सर्वाधिक स्पष्ट विद्रोह थ्योः जुन भारतीय सीमा <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.३०९ .</ref> बाट अङ्ग्रेजलाई लखेट्न लक्षित थियो। भारत छोड आन्दोलन सङ्घर्षको एउटा सर्वाधिक शक्तिशाली आन्दोलन बन्यो जति धेरै यसमा व्यापक हिंसा र गिरफ्तारी भएको थियो। <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.३१८ .</ref> प्रहरीका गोलीबठे हजारौँको सङ्ख्यामी स्वतन्त्रता सेनानी मारिया तथा घाइते भया रे हजारौँ सेनानीलाई गिरफ्तार अरियाः थ्यो। गान्धी रे उनका समर्थकअनले भारतलाई स्वतन्त्रता नदियासम्म लडाईं नछोड्या स्पष्टता जाहेर अर्या थ्याः।
 
गान्धीजी रे काङ्ग्रेस कार्यकारणी समितिका सबै सदस्यअनलाई अङ्ग्रेजद्वारा [[मुम्बई]]मी सन् १९४२ अगस्त ९ मी गिरफ्तार अरियाः थ्योः। गान्धीलाई पुणेको आगा खान प्यालेसमी दुईवर्ष सम्म बन्दी बनाइबर राखियाः थ्योः। गान्धी १८ महिना जेलमी बस्पा पछा सन् १९४४ फेब्रुअरी २२ मी उनरि श्रीमती कस्तूरबा गान्धीको लै मृत्यु भयाः थ्योः। येको ६ हप्तापछा गान्धी लै महामारी मलेरियाको शिकार हुनु पड्याः थ्योः। उनरो खराब स्वास्थ्य रे आवश्यक उपचारको कारण सन् १९४४ मे ६ मी युद्धको समाप्ति भण्णा पैल्लि नै उनलाई जेलबठे रिहा गरियाः थ्योः। यद्यपि भारत छोड आन्दोलनलाई आफ्नो उद्देश्यमी आशिंक सफलता प्राप्त भयो रे आन्दोलनको निरङ्कुश दमनले सन् १९४३ को अन्त्यसम्म भारतलाई सङ्गठित अरयाः थ्योः। समयको मागको आधारमी गान्धीले आन्दोलन बन्द अरयाः जसमी काङ्ग्रेसी नेताअन सहित लगभग एक लाख राजनीतिक बन्दीअनलाई रिहा अरियाः थ्योः।
 
 
 
==परिचय==
महात्मा गान्धी लाई भारतका राष्ट्रपिता मानिन्छ। मोहनदास करमचन्द गान्धी लाई महात्मा गान्धी नाम रविन्द्र नाथ टेगोरले दियाका हुन। सन् १९४८ जनवरी ३० का दिन नाथुराम गोड्सेले गान्धी को हत्या गरेका थिए।
 
Line ६१ ⟶ ६७:
image:Gandhi home.jpg|thumb|right|[[साबरमती आश्रम]] गुजरातमी गान्धीको घर
image:Gandhi at Dandi 5 April 1930.jpg|thumb|सन् १९३० अप्रिल ५ को अन्त्यमी [[नून सत्याग्रह|दाण्डी मार्च]]मी गान्धी
image:Mahadev Desai and Gandhi 2 1939.jpg|right|thumb|महादेव देसाई सन् १९३९ अप्रिल ७ मी बिरला सदनमा वायसरायबठे प्राप्त भयाः एउटा पत्र पढारयाः।
image:gandhi-handwrite.jpg|right|thumb|गान्धीको हस्तलिपि साबरमती आश्रममी
</gallery>