"महात्मा गान्धी" को बिचमी भिन्नता

सामाग्री थप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ३४:
== १९०६ को जुलु युद्धमी भूमिका ==
सन् १९०६ मी [[जुलु]] दक्षिण अफ्रिकामी नयाँ चुनाव कर लागु अरिया पछा ता दुई अङ्ग्रेज अधिकारीअनलाई मारिया थ्याः जइको फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा अरिः राखिथ्यो। गान्धीले भारतीयअनलाई भर्ती अद्दाइलाइ ब्रिटिश अधिकारीअनलाई सक्रिय रूपमी प्रेरित अरिः राखिथ्यो। २१ जुलाई सन् १९०६ मी गान्धीले भारतीय जनमतमी लेख्या कि २३ भारतीय निवासीअनको विरूद्ध चलाइया अपरेशनका सम्बन्धमी प्रयोगद्वारा नेटाल सरकारको भणाइमा एक कोरको गठन गठन अरियाः छ। <ref name=GandhismDotNet>http://www.gandhism.net/sergeantmajorgandhi.php सर्जेन्ट मेजर गान्धी</ref> गान्धीका विचारमी सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयअनको स्थितिमी कोइलै निवासीको निम्नस्तरो सामान ल्याउन्या जसा थ्याः। येकारण उनले सत्याग्रहको तर्ज मथि काफिर (जातीय कलङ्क)को उदाहरण दिबर भारतीयअनबठे अध्यादेशको विरोध अद्दाखि लाइ आग्रह अरिः राखिथ्योः।
 
== असहयोग आन्दोलन ==
गान्धीले असहयोग, अहिंसा तथा शान्तिपूर्ण प्रतिकारलाई अङ्ग्रेज विरुद्ध शस्त्रका रूपमी उपयोग अरयाः थ्याः। [[पञ्जाब (भारत)|पञ्जाब]]मी अङ्ग्रेजी फौजद्वारा भारतीयअन माथि जलियांवाला बाग नरसंहार गरयाः कारण देशलाई ठूलो आघात पुगीरै थ्योः। उनले पार्टीको प्रारम्भिक विरोधपछआ दङ्गाको भर्त्सना गरिराखि थ्याः।
 
सन् १९२१ डिसेम्बरमी गान्धीलाई [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को कार्यकारी अधिकारी नियुक्त गरियाः थ्योः। उनरा नेतृत्वमी काङ्ग्रेसको स्वराजको नाममी एक नयाँ उद्देश्यसित सङ्गठित अरियाः पार्टीमी साङ्केतिक सदस्यता शुल्क भुक्तान अरी सबैका लागि खुला थ्योः। गान्धीले आफ्नो अहिंसात्मक मञ्चको स्वदेशी आन्दोलनमी सामेल अद्दाइलाई विस्तार गरयाः जइमी विदेशी वस्तुअन विशेष गरी अङ्ग्रेजी वस्तुअनको बहिष्कार अद्दु थ्योः। ये प्रकारको आन्दोलानबाहेक गान्धीजीले ब्रिटेनका शैक्षिक संस्थाअन तथा अदालतअनको बहिष्कार रे सरकारी नोकरीअन छाड्डाइ तथा सरकारबठे प्राप्त तक्मा रे सम्मान फिर्ता अद्दया लै अनुरोध गरयाः थ्या।
 
असहयोग आन्दोलनलाई तइ समयमी गजबको सफलता मिल्यो जइ बठे समाजको सबै बर्गका जनतामी जोश रे सहभागिता बढ्या थ्योः। यो आन्दोलन जइ प्रकार उत्कर्षमी पुग्यो त्यसै प्रकार सन् १९२२ फेब्रुअरीको चोरी-चोरा, [[उत्तर प्रदेश]]मी भयानक कलङ्कको रूपमा अन्त्य भयाः थ्योः। ये आन्दोलनद्वारा हिंसाको स्वरूप लिनसक्ने कुरालाई ध्यानमी राखी गान्धीले व्यापक असहयोग आन्दोलनलाई फिर्ताले लिने घोषणा गरयाः थ्याः। गान्धीमाथि राजद्रोहको मुद्दा चलाएर सन् १९२२ मार्च १० मा गिरफ्तार गरी उनलाई ६ वर्ष कैदको सजाय सुणाइबर जेलः पठाइयाः थ्योः। सन् १९२२ मार्च १८ बठे उनले २ वर्ष कारागारमी बिताया थ्याः। उनलाई सन् १९२४ फेब्रुअरीमी एपेन्डिसाइटिसको शल्यक्रिया अद्दाइ लाई रिहा गरियाः थ्योः।
 
गान्धीका कारण एक भएका भारतीय राष्ट्रिय काङ्ग्रेस उनरो दुई वर्षको कारागार बसाइमी दुई दलमा विभाजित भयाः थ्योः। जइ मध्ये एक दलको नेतृत्व सदनमी पार्टीको भागीदारीको पक्ष [[चित्तरञ्जन दास]] रे [[मोतीलाल नेहरू]]ले गरयाः भण्याः दोसरो दलको नेतृत्व येको विपरीत चल्ल्या [[चक्रवर्ती राजगोपालाचारी]] रे [[सरदार वल्लभ भाइ पटेल]]ले गरयाः थ्याः। ये बाहेक हिन्दूअन रे मुसलमानअन बीच अहिंसा आन्दोलनको चरम सीमामी पुग्या बेला सहयोग टुटिरह्या थ्योः। उनले सन् १९२४ का बसन्तमी सीमित सफलता दिलाउका लागि तीन हप्ताको उपवास लै गरयाः थ्याः।
 
== स्वराज रे नुन सत्याग्रह (दान्डी मार्च) ==
गान्धी सक्रिय राजनीतिबठे टाढाई रयाः भण्या सन् १९२० को अधिकांश अवधिसम्म उनी स्वराज पार्टी रे भारतीय राष्ट्रिय काङ्ग्रेसको बीचको असमानता टुङ्गाउनाकि लाइ थ्याः। उनले पैल्लि सन् १९२८ मी फरक्या एक वर्ष पैल्ली अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जइमी एकजना सदस्य लै भारतीय थियानन्। सन् १९२८ डिसेम्बरमी गान्धीले कोलकातामी आयोजित काङ्ग्रेसको अधिवेशनमी एक प्रस्ताव राख्याः जैमी भारतीय साम्राज्यलाई सत्ता प्रदान अद्दाइलाइ भणिया थ्योः। अथवा यिसो नगरेले आफनो उद्देश्यका रूपमी सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना अद्दाइलाइ तयार बस्सु भणि भण्या थ्याः। गान्धीले युवावर्ग [[सुभाषचन्द्र बोस]] रे [[जवाहरलाल नेहरू]] जसा पुरूषअनद्वारा तत्काल स्वतन्त्रताको माग अद्दयाः विचार फलिभूत अरयाः थ्याः। सन् १९२८ डिसेम्बर ३१ मी लाहौरमी भारतको झण्डा फहराइएया थ्योः। १९३० जनवरी २६ को दिन काङ्ग्रेसले लाहौरमी भारतीय स्वतन्त्रता दिवसको रूपमी मनाया थ्योः। तै दिन लगभग भारतमी रयाः प्रत्येक भारतीय सङ्गठनअन द्वारा लै मनाइया थ्योः। तै पछा गान्धीले मार्च १९३० मी नूनमाथि कर लगाइया विरोधमी नयाँ सत्याग्रह चलाया जईलाई १२ मार्चबठे ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामी ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबठे दाण्डी, गुजरातसम्म चलाइयो ताकि स्वयं नून उत्पादन अद्दु सकियोस्। समुन्द्रतर्फको ये यात्रामी हजारौँको सङ्ख्यामी भारतीयअणले भाग लियाः। भारतमी अङ्ग्रेजको पकडलाई विचलित अद्दया यो एक सर्वाधिक सफल आन्दोलन थ्योः जइमी अङ्ग्रेजले ८०,००० भण्या बढति मान्सअनलाइ जेल पठाइयाः थ्योः।<ref>{{cite web|title=तोल्स्तोयको चिठी गान्धीलाई र केसी–सत्याग्रह|url=https://nagariknews.nagariknetwork.com/opinion/155326-1532665320.html|website=नागरिक समाचार|accessdate=2 अक्टोबर 2020}}</ref>
 
लर्ड एडवर्ड इरविनद्वारा प्रतिनिधित्व भयाः सरकारले गान्धीजीसित विचार विमर्श अद्या निर्णय लियाः थ्योः। यो [[गान्धी-इरविन सम्झौता|इरविन गान्धीको सन्धि]] सन् १९३१ मार्चमी हस्ताक्षर गरियाः थ्योः। सविन्य अवज्ञा आन्दोलन बन्द अद्दाइलाइ ब्रिटिश सरकारले सबै राजनीतिक कैदीअनलाई रिहा अद्या सहमति दियाथ्योः। ये सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनिधिका रूपमी लन्डनमी आयोजित हुन्याः गोलमेच सम्मेलनमी भाग लिनाकि लाइ आमन्त्रित गरियाः थ्योः। येको अतिरिक्त लार्ड इरविनको उत्तराधिकारी लार्ड विलिङ्गटनले राष्ट्रवादीअनको आन्दोलनलाई नियन्त्रित अद्दया रे मत्थर पाड्डे उद्देश्यले एक नयाँ अभियान आरम्भ गरयाः थ्योः। गान्धी आजि गिरफ्तार भयाः रे सरकारले उनका अनुयायीअनलाई उनबठे पूरारुपमि टाढा राखिबर गान्धीजीद्वारा प्रभावित हुनबठे रोक्क्या कोसिस अरयाः थ्याः। सन् १९३२ मी दलित नेताको चुनाव प्रचार प्रसारको माध्यमबठे बाबासाहेब आम्बेडकर सरकारले दलितअनलाई एक नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरयाः थ्याः। येको विरोधमी गान्धीजीले सन् १९३२ सेप्टेम्बरमी ६ दिनको अनशन बस्याः थ्याः। जइले सरकारलाई दलित क्रिकेट खेलाडीबठे राजनीतिक नेता बन्न्या पलवङ्कर बालूद्वारा गरियाः मध्यस्ततामी एक समान व्यवस्था अपनाउन बल दियाः थ्योः। यो नयाँ अभियान दलितअनले मन पणाया थिएनन् तथापि उन एक प्रमुख नेता बन्नारयाः थ्याः। [[बाबासाहेब आंबेडकर|भीमराव अम्बेडकर]]ले गान्धीजीद्वारा गरियाः '''हरिजन''' शब्दको उपयोगको आलोचना अरयाः थ्याः। यिसैका फलस्वरूप सन् १९३४ का गरममी उनरो ज्यान लिन्या उद्देश्यले तीन असफल प्रयास भयाः थ्योः। जब काङ्ग्रेस पार्टी चुनाव लड्डु तयार भयो रे सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्‍यो तब गान्धीजीले पार्टीको सदस्यताबठे राजिनामी दिन्या निर्णय लियाः थ्याः। उन पार्टीको ये कदमबठे असहमत थिएनन् तर इसो अरेले अहिलेसम्म कम्युनिष्ट, समाजवादीअन, व्यापार सङ्घअन, विद्यार्थीअन, धार्मिक नेताअन बठे लिइबर व्यापार सङ्घअन लगायतका जे जति आवाज विद्यमान थ्याः तिनीअनको माझ पार्टीको सदश्यता मजबूत अद्दामी सजि हुन्या थ्यो। गान्धी काङ्ग्रेसको लाहौर अधिवेशनसँङै सन् १९३६ मी भारत फर्किया थ्याः। सन् १९३८ मी राष्ट्रपति पदका लागि चुनिएका सुभाष बोससित गान्धीको मतभेद थ्योः। बोससँगको मतभेदमी गान्धीको मुख्य विन्दू बोसको लोकतन्त्रमी प्रतिवद्धताको कमी रे अहिंसामा विश्वासको कमी थ्योः। बोसले गान्धीजीको आलोचना अरेले लै दोसरी फेेर जीत प्राप्त अद्दु सफल भयाः तर उनले काङ्ग्रेसलाई तै समय परित्याग गरे जब सबै भारतीय नेताअनले गान्धी <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२७७ - ८१ .</ref> जीद्वारा लागू गरियाः सबै सिद्धान्तअनको परित्याग गरयाः थ्याः।
 
==परिचय==
महात्मा गान्धी लाई भारतका राष्ट्रपिता मानिन्छ। मोहनदास करमचन्द गान्धी लाई महात्मा गान्धी नाम रविन्द्र नाथ टेगोरले दियाका हुन। सन् १९४८ जनवरी ३० का दिन नाथुराम गोड्सेले गान्धी को हत्या गरेका थिए।
 
== चित्र दीर्घा ==
<gallery>
image:God is Truth.jpg|'''गान्धीको सत्यवादी नीति''' - [[साबरमति]] सन् १९२७ मार्च १३
image:Gandhi at Darwen with women.jpg|सन् १९३१ सेप्टेम्बर २६मी गान्धी टेक्सटाइल कायकर्ताअन सित
image:Tagore Gandhi.jpg|सन् १९४० मी गान्धी [[रवीन्द्रनाथ ठाकुर|रविन्द्रनाथ टेगोर]]सित
image:Young India.png|गान्धीजीले सुरुअरयाः पत्रिका '''यंग इन्डिया'''
image:Mahatma Gandhi District in Houston Texas.JPG|अमेरिकाको टेक्ससमी गान्धी
image:Gandhi home.jpg|thumb|right|[[साबरमती आश्रम]] गुजरातमी गान्धीको घर
image:Gandhi at Dandi 5 April 1930.jpg|thumb|सन् १९३० अप्रिल ५ को अन्त्यमी [[नून सत्याग्रह|दाण्डी मार्च]]मी गान्धी
</gallery>
 
==सन्दर्भ==