"महात्मा गान्धी" को बिचमी भिन्नता

सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
सामाग्री थप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ३१:
== ‍‍शिक्षा ==
आफनो १९औँ जनम दिन आउन एक महिना पैल्लि ४ सेप्टेम्बर सन् १८८८ मी गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमी कानुन सङ्काय पढ्या रे [[वकील]] बन्नाखि लाइ [[इङ्ल्यान्ड]], [[लन्डन|लण्डन]] गयाः थ्याः। उनले शाकाहारी समाजको सदस्यता ग्रहण अरिवर तै संस्थाको कार्यकारी समितिखि लाइ चयन लै भयाः थ्याः। उनले जो शाकाहारी मान्सुनसित भेट गरयाः तैमी केइ थियोसोफिकल समाजका सदस्य थ्याः जै को स्थापना सन् १८७५ मी विश्व बन्धुत्वलाई प्रगाढ अद्दाखि लाइ गरियाः थ्योः जइलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनकी लाइ समर्पित गरिया; थ्योः। त्यसै संस्थाका सदस्यअनले गान्धीलाई [[श्रीमद्भगवद गीता]] पढ्याइलाइ प्रेरित गरयाः थ्याः। [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] रे और धर्मअनका बारेमी पड्डु सुरुमि गान्धीले विशेष रूची धेखाएका आथिइनन् । [[इङ्ल्यान्ड]] तथा [[वेल्स]] बार सङ्घका मागमि उन भारत फर्किया तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमी एउटा उच्च विद्यालय शिक्षकका रूपमी अस्थायी जागीर लागि अस्वीकार गरिएपछा उनले जाहेरीवालाअनको लागि मुद्दा लेख्खाइ राजकोटलाई नै आफनो स्थल बनायाः थ्याः।
 
== १९०६ को जुलु युद्धमी भूमिका ==
सन् १९०६ मी [[जुलु]] दक्षिण अफ्रिकामी नयाँ चुनाव कर लागु अरिया पछा ता दुई अङ्ग्रेज अधिकारीअनलाई मारिया थ्याः जइको फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा अरिः राखिथ्यो। गान्धीले भारतीयअनलाई भर्ती अद्दाइलाइ ब्रिटिश अधिकारीअनलाई सक्रिय रूपमी प्रेरित अरिः राखिथ्यो। २१ जुलाई सन् १९०६ मी गान्धीले भारतीय जनमतमी लेख्या कि २३ भारतीय निवासीअनको विरूद्ध चलाइया अपरेशनका सम्बन्धमी प्रयोगद्वारा नेटाल सरकारको भणाइमा एक कोरको गठन गठन अरियाः छ। <ref name=GandhismDotNet>http://www.gandhism.net/sergeantmajorgandhi.php सर्जेन्ट मेजर गान्धी</ref> गान्धीका विचारमी सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयअनको स्थितिमी कोइलै निवासीको निम्नस्तरो सामान ल्याउन्या जसा थ्याः। येकारण उनले सत्याग्रहको तर्ज मथि काफिर (जातीय कलङ्क)को उदाहरण दिबर भारतीयअनबठे अध्यादेशको विरोध अद्दाखि लाइ आग्रह अरिः राखिथ्योः।
 
==परिचय==
Line ३७ ⟶ ४०:
==सन्दर्भ==
{{reflist}}
 
=== थप अध्ययनकि लाइ (महात्मा गान्धीका बिषयमी)===
* भाना, सुरेन्द्र र गुलाम वाहेद.''द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३-१९१४.'' नयाँ दिल्ली: मनोहर, २००५
* बोन्दुरन्त्त, जुआअन वी.'' हिंसाको जीत: गान्धीवादी दर्शनको सङ्घर्ष''. प्रिन्सटन यूपी, १९९८ आईएसबीएन ०-६९१-०२२८१-X
* चेर्नस, ईरा.'' अमेरिकी अहिंसा: विचारको इतिहास'', सातौँ अध्याय .आईएसबीएन १-५७०७५-५४७-७
* चड्ढा, योगेश .''गान्धी: एक जीवन .''आईएसबीएन ०-४७१-३५०६२-१
* डेलटन, डेनिस (ईडी) .''महात्मा गान्धी: छानिएका राजनीतिक लेख '' इण्डियानापोलिस/क्याम्ब्रिज : [[हैकट प्रकाशन कम्पनी|हैकट प्रकशन कम्पनी]], १९९६ आईएसबीएन ०-८७२२०-३३०-१
* गान्धी, महात्मा .''महात्मा गान्धीका सञ्चित लेख .''नयाँ दिल्ली: प्रकाशन विभाग, सूचना एवम प्रसारण मन्त्रालय, भारत सरकार, १९९४.
* [[एकनाथ इश्वरण|इश्वरण, एकनाथ]] ''गान्धी एक मनुष्य ''.आईएसबीएन ०-९१५१३२-९६-६
* फिशर, लुईस .''द एसेनसियल गान्धी : उनको जीवन, कार्यहरू र विचारको सङ्ग्रह ''. प्राचीन: न्यु योर्क, २००२. (पुनर्मुद्रित संस्करण), आईएसबीएन १-४०००-३०५०-१
* गान्धी, एम.के.'' गान्धीका पाठक: उनको जीवन र लेखनको एक श्रोत पुस्तक'' होमर ज्याक(ईडी) ग्रोव प्रेस, न्यु योर्क, १९५६
* गान्धी, राजमोहन .''पटेल: एक जीवन '' नवजीवन प्रकाशन घर, १९९० आईएसबीएन ८१-७२२९-१३८-८
* हन्ट, जेम्स डी. ''लण्डनमा गान्धी ''. नयाँ दिल्ली: प्रोमिला एवं कम्पनी, प्रकाशक, १९७८
* मान्न, बर्नहार्ड, ''महात्मा गान्धी र पाउलो फरेरीको शैक्षणिक अवधारणा.'' क्लौबें, बी,मा (ईडी) राजनीतिक समाजीकरण एव शिक्षामा अन्तर्राष्ट्रिय अध्ययन बीडी, ८ हैम्बर्ग १९९६, आईएसबीएन ३-९२६९५२-९७-०
* रूहे, पीटर. ''गान्धी: एउटा छायाचित्र जीवनी .''आईएसबीएन ०-७१४८-९२७९-३
* शार्प, जीन.'' गान्धी एक राजनीतिक नीतिज्ञको रूपमा, आफ्नो मूल्यहरू र राजनीतिक निवन्धहरूसँग''. बोस्टन: एक्सटेन्डिङ्ग होराइजन पुस्तकहरू, १९७९.
* सोफ्री, गियान्नी.'' गान्धी र भारत: केन्द्रमा एक शताब्दी ''(१९९५) आईएसबीएन १-९००६२४-१२-५
* गौरडन, हैम.''आध्यात्मिक साम्राज्यवादबाट अस्वीकृति: गान्धीका बूबरको पत्रहरूको झलक।''''सार्वभौमिक अध्ययनको पत्रिका'', [[२२ जून]] [[सन् १९९९|१९९९.]]
* गान्धी, एम.के [http://www.forget-me.net/en/Gandhi/satyagraha.pdf '''दक्षिण अफ्रिकामा सत्याग्रह''']