"महात्मा गान्धी" को बिचमी भिन्नता

सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति २९:
 
== ‍‍शिक्षा ==
आफनो १९औँ जनम दिन आउन एक महिना पैल्लि ४ सेप्टेम्बर सन् १८८८ मी गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमी कानुन सङ्काय पढ्या रे [[वकील]] बन्नखि लाइ [[इङ्ल्यान्ड]], [[लन्डन|लण्डन]] गयाः थ्याः। उनले शाकाहारी समाजको सदस्यता ग्रहण अरिवर तै संस्थाको कार्यकारी समितिखि लाइ चयन लै भयाः थ्याः। उनले जो शाकाहारी मान्सुनसित भेट गरयाः तैमी केइ थियोसोफिकल समाजका सदस्य थ्याः जै को स्थापना सन् १८७५ मी विश्व बन्धुत्वलाई प्रगाढ अद्दाखि लाइ गरियाः थ्योः जइलाई [[बुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनकी लाइ समर्पित गरिया; थ्योः। त्यसै संस्थाका सदस्यअनले गान्धीलाई [[श्रीमद्भगवद गीता]] पढ्याइलाइ प्रेरित गरयाः थ्याः। [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] रे और धर्मअनका बारेमी पड्डु सुरुमि गान्धीले विशेष रूची धेखाएका आथिइनन् । [[इङ्ल्यान्ड]] तथा [[वेल्स]] बार सङ्घका मागमि उन भारत फर्किया तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमासमयमी एउटा उच्च विद्यालय शिक्षककोशिक्षकका रूपमारूपमी अस्थायी जागीर लागि अस्वीकार गरिएपछिगरिएपछा उनले जाहेरीवालाअनको लागि मुद्दा लेख्खाइ राजकोटलाई नै आफनो स्थल बनायाः थ्याः।
 
 
==परिचय==