"सब है जेदा अनुसरण अरियाः इन्स्टाग्राम खाताअन कि सूची" को बिचमी भिन्नता

Content deleted Content added
→‎सूची: नेपाली विकिपिडिया बाटि सामग्री साभार
ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
(कोइ भिन्नता छैन)

१०:१३, १३ मे २०२०को रुपमी अहिलको पुनरावलोकनहरू

यै लेखले सामाजिक सञ्जाल इन्स्टाग्राममी सब है जेदा अनुसरण अरिया: खाताअन कि सूची प्रस्तुत अद्दछ। मे २०२० सम्म मी, इन्स्टाग्राम मी सब है जेदा अनुसरण अरिया: व्यक्ति पुर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् जैका २१ करोड ७० लाख है बढी अनुयायी अन रह्या: छन्। [१] सामाजिक सञ्जाल इन्स्टाग्रामको आफ्नै खाता छ जै लाई सब है जेदा अनुसरण अरिया: छ वा ३४ करोड ८० लाख अनुयायी अन कि साथ यै शीर्ष स्थान मी रह्या: छ। सञ्जाल मी सब है जेदा अनुसरण अरिया: स्त्री अमेरिकी गायिका अरिएना ग्रान्डे हुन् जैको १८ करोड ५० लाख है जेदा अनुयायीअन छन्। इन्स्टाग्राम पछ सब है अनुसरण अरिया: ब्रान्ड खाता भँण्या नेशनल जियोग्राफिक हो जैको १३ करोड ६० लाख है जेदा अनुयायीअन छन्।

क्रिस्तिआनो रोनाल्दो अच्याल इन्स्टाग्राम मी सब है जेदा अनुसरण अरिया: व्यक्ति हुन् जैका अनुयायीअन २१ करोड ५० लाख है बढी रह्या: छन्।

देशका आधार मी खाताअन कि सङ्ख्या मी, शीर्ष ५० मी सब है जेदा खाता भया: देशअन क्रमशः संयुक्त राज्य अमेरिका (३२), संयुक्त अधिराज्य, स्पेन, ब्राजिल, भारत, क्यानडा रे कोलम्बिया (२) र पुर्तुगाल, हङ्गेरी, ट्रिनिडाड र टोबागो, बार्बाडोस र क्युबा (१) छन्।

सब है अनुसरण अरिया: फुटबल क्लब स्पेनी क्लब रेआल माद्रिद हो ज‌का अनुयायीअन ८ करोड ७३ लाख रह्या: छन् भँण्या यै अर्को स्पेनी क्फब बार्सेलोना (८ करोड ५९ लाख) भन्दा थोरै अगाडि छ।

नेपाली भाषी व्यक्तित्वहरूको कुरा गर्ने हो भने, मे २०२० सम्म, प्रियङ्का कार्की प्रथम स्थानमी रहेकी छिन् जैको ९ लाख ८७ हजार अनुयायी छन् भने उनी पछि आदिती बुढाथोकी ९ लाखका ३८ हजारको साथ दोस्रो स्थानमी छिन्।[२][३]

सूची सम्पादन

यो सूचीले शीर्ष ५० इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरू प्रस्तुत गर्दछ।[४]

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू (करोडमा) पेशा देश ब्रान्ड खाता
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल  संयुक्त राज्य अमेरिका  
@cristiano क्रिस्टियानो रोनाल्डो[५][६][७] २१.७ करोड फुटबल खेलाडी   पुर्तुगाल
@arianagrande अरिएना ग्रान्डे[८][९] १८.४ गायिका  संयुक्त राज्य अमेरिका
@therock ड्वेन जोनसन १८.२ अभिनेता र कुस्ती खेलाडी  संयुक्त राज्य अमेरिका
@selenagomez सेलेना गोमेज[१०][११] १७.६ करोड अभिनेत्री र गायिका  संयुक्त राज्य अमेरिका
@kyliejenner काइली जेन्नर १७.४ करोड सञ्चार माध्यम व्यक्तित्व  संयुक्त राज्य अमेरिका
@kimkardashian किम कर्डासियन[१२] १६.९ दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
@leomessi लियोनेल मेस्सी १५ करोड फुटबल खेलाडी  अर्जेन्टिना
@beyonce बेयोन्से[१३][१४][१५] १४.५ करोड गायिका  संयुक्त राज्य अमेरिका
१० @neymarjr नेयमार[१६][१७] १३.८ करोड फुटबल खेलाडी  ब्राजिल
११ @natgeo नेशनल जियोग्राफिक[१८][१९] १३.६ करोड पत्रिका  संयुक्त राज्य अमेरिका  
१२ @justinbieber जस्टिन बिबर[२०] १३.४ करोड गायिका  क्यानडा
१३ @taylorswift टेलर स्विफ्ट १३.२ करोड गायिका  संयुक्त राज्य अमेरिका
१४ @kendalljenner केन्डल जेन्नर १२.८ करोड दूरदर्शन व्यक्तित्व र मोडल  संयुक्त राज्य अमेरिका
१५ @jlo जेनिफर लोपेज १२ करोड गायिका, अभिनेत्री  संयुक्त राज्य अमेरिका
१५ @nickiminaj निकी मिनाज ११.४ करोड गायिका  ट्रिनिडाड र टोबागो
१७ @nike नाइकी ११ करोड कम्पनी  संयुक्त राज्य अमेरिका  
१७ @khloekardashian खोली कर्डासियन ११ करोड दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
१९ @mileycyrus माइली साइरस १०.८ करोड गायिका, अभिनेत्री  संयुक्त राज्य अमेरिका
२० @katyperry केइटी पेरी ९.५६ गायिका, सङ्गीतकार  संयुक्त राज्य अमेरिका
२१ @kourtneykardash कोर्ट्नी कर्डासियन ९.१६ करोड दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
२२ @kevinhart4real केभिन हर्ट ९.०३ करोड अभिनेता  संयुक्त राज्य अमेरिका
२३ @thellenshow एलेन डिजेनर्स ८.८३ करोड हास् कलाकार  संयुक्त राज्य अमेरिका
२४ @realmadrid रेआल माद्रिद ८.७३ करोड फुटबल क्लब  स्पेन  
२५ @fcbarcelona बार्सेलोना फुटबल क्लब ८.५९ करोड फुटबल क्लब  स्पेन  
२६ @badgalriri रिहाना ८.१९ करोड गायिका  बार्बाडोस
२७ @ddlovato डेमी लोभाटो ८.१६ करोड गायिका  संयुक्त राज्य अमेरिका
२८ @victoriassecret भिक्टोरियाज सिक्रेट ६.९ करोड पोशाक  संयुक्त राज्य अमेरिका  
२९ @zendaya जेन्डया ६.८९ करोड गायिका, सङ्गीतकार  संयुक्त राज्य अमेरिका
३० @shakira सकिरा ६.६८ करोड गायिका  कोलम्बिया
३१ @champagnepapi ड्रेक ६.६४ करोड गायक, र्‍यापर  क्यानडा
३२ @chrisbrownofficial क्रिस ब्राउन ६.४९ करोड गायक, अभिनेता  संयुक्त राज्य अमेरिका
३३ @iamcardib कार्डि बि ६.४३ करोड गायिका  संयुक्त राज्य अमेरिका
३४ @kingjames लिब्रोन जेम्स ६.४१ करोड बास्केटबल खेलाडी  संयुक्त राज्य अमेरिका
३५ @vindiesel भेन डिजेल ६.३८ करोड अभिनेता  संयुक्त राज्य अमेरिका
३६ @davidbeckham डेभिड बेक्ह्याम ६.२८ करोड फुटबल खेलाडी  संयुक्त अधिराज्य
३७ @billieeillish बिलि एलिस ६.२५ करोड गायिका  संयुक्त राज्य अमेरिका
३८ @justintimberlake जस्टिन टिम्बरलेक ५.८७ करोड गायक, अभिनेता  संयुक्त राज्य अमेरिका
३८ @championsleague युइएफए च्याम्पियन्स लिग ५.८७ करोड युरोपेली फुटबल प्रतियोगिता युरोपेली फुटबल महासङ्घ  
४० @nasa नासा ५.७६ करोड अन्तरिक्ष आयोग  संयुक्त राज्य अमेरिका  
४१ @virat.kohli विराट कोहली ५.७५ करोड क्रिकेट खेलाडी  भारत
४२ @emmawatson एम्मा वाट्सन ५.६८ करोड अभिनेत्री  बेलायत
४३ @shawnmendes शन मिन्डेज ५.६ करोड गायक  क्यानडा
४४ @gigihadid गिगी हदिद ५.३८ करोड मोडल  संयुक्त राज्य अमेरिका
४५ @priyankachopra प्रियङ्का चोपडा जोनस ५.२८ करोड अभिनेत्री, गायिका  भारत
४६ @9gag ९गाग ५.२५ करोड सामाजिक सञ्जाल  हङ्गेरी  
४७ @ronaldinho रोनाल्दिन्हो ५.१८ करोड फुटबल खेलाडी  ब्राजिल
४८ @maluma मालुमा ५.०८ करोड गायक  कोलम्बिया
४९ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका  कुबा
५० @nba राष्ट्रिय बास्केटबल सङ्घ ४.८१ करोड बास्केटबल  संयुक्त राज्य अमेरिका  

देश अनुसार सम्पादन

देश अनुसार शीर्ष २० अनुसरण गरिएका खाताहरू[२१].

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू

(करोडमा)

पेशा देश
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल  संयुक्त राज्य अमेरिका
@cristiano क्रिस्टियानो रोनाल्डो २१.७ करोड फुटबल खेलाडी  पुर्तुगाल
@leomessi लियोनेल मेस्सी १५ करोड फुटबल खेलाडी  अर्जेन्टिना
@neymarjr नेयमार १३.८ करोड फुटबल खेलाडी  ब्राजिल
@justinbieber जस्टिन बिबर १३४ गायक  क्यानडा
@nickiminaj निकी मिनाज ११४ गायिका  ट्रिनिडाड र टोबागो
@realmadrid रेआल माद्रिद क्लुब दे फुतबल ८.७३ करोड फुटबल क्लब  स्पेन
@badgalriri रिहाना ८.१९ करोड गायिका  बार्बाडोस
@shakira सकिरा ६.६८ करोड गायिका  कोलम्बिया
१० @davidbeckham डेभिड बेक्ह्याम ६.२८ फुटबल खेलाडी  बेलायत
११ @virat.kohli विराट कोहली ५.७५ क्रिकेट खेलाडी  भारत
१२ @9gag ९गाग ५.२५ सामाजिक सञ्जाल  हङ्गेरी
१३ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका  क्युबा
१४ @iamzlatanibrahimovic ज्लातन इब्राहिमोभिच ४२.८ फुटबल खेलाडी  स्वीडेन
१५ @chrishemsworth क्रिस हेम्सवर्थ ४.१८ करोड अभिनेता  अस्ट्रेलिया
१६ @paulpogba पल पोग्बा ४.०९ करोड फुटबल खेलाडी  फ्रान्स
१७ @gucci गुची ४०.३ पोशाक उत्पादक  इटाली
१८ @ayutingting९२ एयु टिङ्टिङ् ३.९८ करोड गायक  इन्डोनेसिया
१९ @mosalah मोहम्मद सलहा ३८.२ फुटबल खेलाडी  मिस्र
२० @luissuarez९ लुइस स्वारेज ३७.८ फुटबल खेलाडी  उरुग्वे

नेपालमा सम्पादन

शीर्ष १२ सर्वाधिक अनुसरण गरिएका नेपाली भाषीका खाताहरू यहाँ सूचीबद्ध छ।

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू पेशा देश
@priyanka.karki प्रियङ्का कार्की ९ लाख ८७ हजार अभिनेत्री  नेपाल
@shrinkhala श्रृङ्खला खतिवडा ९ लाख ४६ हजार मोडल  नेपाल
@aditi_budhathoki आदिति बुढाथोकी ८ लाख २८ हजार अभिनेत्री  नेपाल
@swastimakhadka स्वस्तिमा खड्का ८ लाख २३ हजार अभिनेत्री  नेपाल
@prabalgurung प्रवल गुरुङ ७ लाख ४२ हजार फेसन बनावटकर्ता  नेपाल
@sushantkhatri148 शुसान्त खत्री ७ लाख ३३ हजार सञ्चार माध्यम व्यक्तित्व/नर्तक  नेपाल
@routineofnepalbanda रुटिङ अफ नेपाल बन्द ७ लाख १६ हजार सञ्चार माध्यम/समाचार वेबसाइट  नेपाल
@namrataashrestha नम्रता श्रेष्ठ ५ लाख ९८ हजार अभिनेत्री/मोडल  नेपाल
@shristishrestha सृष्टि श्रेष्ठ ५ लाख ८१ हजार अभिनेत्री/मोडल  नेपाल
१० @srls_samragyeerlshah सम्राज्ञी राज्यलक्ष्मी शाह ५ लाख ७१ हजार अभिनेत्री  नेपाल
११ @barsharaut वर्षा राउत ५ लाख ४३ हजार अभिनेत्री  नेपाल
१२ @kekiadhikari केकी अधिकारी ५ लाख १९ हजार अभिनेत्री  नेपाल

यिन लै हेर सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन