"एसिया" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति ८:
'''एसिया''' सात [[महादेश|महादेश]] मध्यनको एक महादेश हो । यो सबैभन्दा ठुलो महादेश हो। यईका दक्षिणमा [[हिन्द महासागर|हिन्द महासागर]] रयाछ। एसिया पृथ्वी को पूर्वी रे उत्तरी गोलार्ध मी अवस्थित सबैहै ठूलो रे बहुतै आवादी भयाको महादेश हो। युरोप महादेशसंग भुधरातत जोडिया छ।एसियाले ४४,५७९,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटिरैछ। जुन पृथ्वी को जमिनको ३० प्रतिशत रे जम्मा सतहको ८.७ प्रतिशत हो। यो महादेश बहुसंख्यक जनको बासस्थान हो।प्राचित आदि सभ्यताको उद्गम भूमि हो।यो महादेश घना बस्ति संगै ठुला निर्जन भूभाग रयाको ठउर हो जहाको जनसंख्या लगभग ४.४ विलियन पुगिरैछ।
 
==भूगोलपरिचय==
एसिया का पूर्वमी प्रशान्त महासागर दक्षिणमी हिन्द महासागर उत्तरमी उत्तरी महासागर ले घेरपया छ। पश्चिमी सिमाना ऐतिहासिक रे सांस्कृतिक हिसाबले सघन रुपमी यूरोप शीत जोडिया छ। त्याहा कोई भौगोलिक सिमाना छैन तबैलै पूर्वमी यूराल नदी रे यूराल पर्वत तथा दक्षिणमी कौकासस पर्वत, क्यास्पियन रे काला सागरलाई सिमानाका रुपमी स्विकारिया छ।
चिन रे भारत ई. सं. १ देखि १८०० सम्म विश्वका ठुला अर्थतन्त्र का रुपमी उदायाका थिया। चिन प्रमुख आर्थिक शक्ति का रुपमि सबैलाई पूर्वतिर आकर्षित गर्याथ्यो।भारतको प्रसिद्ध प्राचीन संस्कृति सम्पदा रे समृद्धि ले एसियामी युरोपियन वाणिज्य, अन्वेषण रे उपनिवेश लाई आकर्षित गर्याथ्यो। कोलम्बसले अमेरिका पत्ता लगायापछी भारतको आकर्षण बढ्याथ्यो।जुन प्रमुख पूर्व-पश्चिम व्यापार मार्गका रुपमी विकास भयो।२० अौं शताब्दी ताका एसियाको आर्थिक गतिशीलता संगै जनसंख्या वृद्धि मी तिव्रता आइरइथ्यो। यसिया विश्वका प्रमुख धर्महरु हिन्दु, इसाई, ईस्लाम, बौद्ध, ताओश, सिख लगायत अरु धेरै धर्मको जजनी हो।
 
==एसियाली राष्ट्रहरु==
"https://dty.wikipedia.org/wiki/एसिया" बठे निकालियाऽ