"आश अल मलिक" को बिचमी भिन्नता

Content deleted Content added
→‎इतिहास: डोटेलीमा अनुवाद कि आवश्यकता
ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
(कोइ भिन्नता छैन)

१०:११, २३ जनवरी २०२० जस्तै गरी पुनरावलोकन

आश अल मलिक (अरबि: النشيد الوطني السعودي‎ अन-नासिद अल-वतनी अस्-साउदी), एसियाली राष्ट्र साउदी अरब कि राष्ट्रिय गान हो। यैलाई प‌ल्ली फेर सन् १९५० मी शब्द बिना औपचारिक रूप मी अपनाइया थ्यो। साउदी अरबका राजा अब्दुलाजिज मिश्र मी गया बेला मी उक्त धुनलाई तत्कालीन मिश्रका राजा फारूकले उपहार दिया थ्या।[१] पछा यैलाई सन् १९८४ मी पुनः इब्राहिम अल खाफाजीले लेखेका गीदअन कि साथ अपनाइया थ्यो। यैको मूल रचना सन् १९४७ मी अब्दुल रहमान अल खतिब हताँ अरिया: थ्यो रे यैको धुन संस्करणलाई पछा सिरज उमरले मिलाया थ्या।[२][३][४]

साउदी अरब कि राष्ट्रिय गान
النشيد الوطني

 साउदी अरबको राष्ट्रिय गान
लेखकइब्राहिम अल खाफाजी, सन् १९८४
सङ्गीतअब्दुल रहमान अल खतिब, सन् १९४७
लागूसन् १९५०, सन् १९८४

इतिहास

सन्‌ १९४७, साउदी अरब मी राष्ट्रिय गान नभया हनाल, राजा अब्दुलाजिज मिश्र गया थ्या रे मिश्री सङ्गीतकार अब्दुल रहमान अल खतिबलाई राष्ट्रिय गान बनाउनाइ खिलाइ आग्रह अर्‍या: थ्या रे यसरी "आश अल मलिक" कि सृजना भया: थ्यो। यै धुन अरबी शैली मी आधारित छ, रे क्षेत्र मी अन्य अरब राज्यअन कि राष्ट्रिय गान सित मिल्दोजुल्दो लै रह्या: छ। सन् १९५८ मी, मोहम्मद तलातले पैल्ली फेर गीद लेख्या थ्या जुन प्रायः सुनिएको थिएन, त्यसैले राजा फाहादले सन् १९८४ मी कवि इब्राहिम खफाजीलाई गीदअन कि नौलशध सङ्गालो ल्याउन आग्रह अर्‍या: थ्या जुन गीद ६ महिना भित्र मी २९ जून १९८४ मी पूरा भया: थ्यो।[४] अच्यालसम्म लै खफजी कि गीतअन आधिकारिक रूप मी प्रयोग अरिन्छ।[२] साउदी अरबका नागरिकहरूले सन् १९८४ कि इद उल फितरको उत्सवको क्रम मी पैल्ली फेर उनअन कि राष्ट्रिय गान सुन्या थ्या।[४] पैल्ली पेर सार्वजनिक अरिया: राष्ट्रिय गानलाई राज्यका प्रमुख रेडियो रे दूरदर्शनले त्यस दिन उनअन कि कार्यक्रमको आरम्भ मी प्रसारण अर्‍या: थ्या।[१]

अवलोकन

आश अल मलिक" लाई साउदी अरबका नागरिकअनले "राष्ट्रिय गान " (النشيد الوطني) वा ले अालम वाल वातन ) भनेर चिन्छन्। यद्यपि यैलाई प्राय: जसो यैको पैलो शब्द (سارعي) वा स्याररी भँण्यार लै चिनिन्छ। गीदले देशलाई महानता मी हतार अद्द, झण्डा उठाउन, भगवानको महिमा अद्द, रे साउदी अरबका राजालाई लामो आयु प्रदान उद्द आग्रह अद्दछ। यैको धुन समेटिया संस्करणलाई "शाही सलाम" (السلام الملكي) (आश सलाम अल मलिक) लै भणिन्छ जुन यै शाही परिवारका वरिष्ठ सदस्य रे कूटनीतिक व्यक्तित्वअनलाई अभिवादन गर्दा बजाउने समारोहको नाउँ लै हो।[१]

शब्द

अरबी अरबी उच्चारण डोटेली अनुवाद

سارعي للمجد والعلياء
مجدي لخالق السماء
وارفعي الخفاق الأخضر
يحمل النور المسطر
رددي الله أكبر
يا موطني
موطني
عشت فخر المسلمين
عاش الملك
للعلم
والوطن

सारिई
लि-ल्-मज्दि वल्लाइया,
मज्जिदी लि-खालिकी स्-समा!
वार्‍फाइल ल्-खफ्फाक अख्दर
यह्मिलु न्-नुर ल्-मुसत्तर
रद्दिदी: अल्लाहु ʾअकबर,
या मव्तिनी!
मव्तिनी,
इश्त फक्र ल्-मुस्लिमिन
अाश अल्-मलिक
लि-ल्-अलम
अल-वतन!
इच्छा
सार्वभौमिकता रे सर्वोच्चता मी पुग्न,
अल्लाहको प्रशंसा!
वा साउदी अरबको झण्डा फहराउनु
शहादत लिदै,
दोहोराउँदै: अल्लाहु अकबर![५]
हे मेरो देश!
मेरो देश,
मुस्लिमको गर्वको रूप मा बाँचिरहोस्!
राजा तपाई दीर्घायु हुनुहोस्
झण्डाको लागि
मातृभूमिका लागि!

सन्दर्भ सामग्रीअन

  1. १.० १.१ १.२ "تاريخ النشيد الوطني السعودي". खाडी समाचार (in अरबी). Retrieved 2019-02-08.
  2. २.० २.१ http://www.nationalanthems.info/sa.htm
  3. "نشيد العلم السعودي.. قصة خلدها التاريخ" (in अरबी). 2017-09-15. Retrieved 2019-01-11.
  4. ४.० ४.१ ४.२ अल अाश-साखया, मलिक (2018-09-23). "حقائق يجب أن تعرفها عن النشيد الوطني السعودي". ष्टेपफेड. Retrieved 2019-01-11.
  5. अरबीमा "अल्लाहु अकबर"को अर्थ "अल्लाहु अकबर" अरबी भाषामा "इश्वर महान छन्" हो, तर उनीहरूको मातृभाषा जस्तोसुकै भए पनि संसारका हरेक मुस्लिमले उस्तै तरीकाले यसलाई व्यक्त गरेका छन्।

बाइल्ला सूत्रअन