"कालीकण्ठे सारस" को बिचमी भिन्नता

ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पंक्ति २६:
==वितरण तथा वासस्थान==
विश्वमी [[भुटान]], [[चीन]] रे [[भारत]] माइ पाइन्या यो प्रजाति [[नेपाल|नेपाला]] खिलाइ आगन्तुक प्रजातिका रूपमी चिनिन्छ। यिनअन २१०० मि बठेइ ४९०० मि सम्मको उचाइ माइ पाइन्नान। नेपालमी हुम्लाको लिमी उपतयकामी चल्ला कोरल्ने गरेको जानकारी सुरक्षित राखियाः थ्यो। कालीकण्ठ सारस बाँझा खेतबारी रे कक्ष भूमिअनमी धेकिन्छ। ठूला पानीका पोखरीअनमी ३० मिटर जतिको गहिअनमीी गुँड लगाउने गर्छ जसले गर्दा अाफुनो शत्रु बठेइ जोगिन सघाउँछ। यै पन्छी हिँउदको समयमी खोला उपत्यकाका, जौ र गहुँ बाली भयाः छेउछाउको क्षेत्रमी बस्न मन पराउँछ। जबकी प्रजनन खिलाइ ताल तथा साना धापीला भूमिअन प्रयोग अद्दछ।
 
==खतरा तथा संरक्षण अवस्था==
[[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]ले यो प्रजाति लाइ [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची|आफुनो रातो सूची]]मी संरक्षणका हिसाबले संवेदनशील अवस्थामी रयाः भनिवर सूचीकृत अरियाः छ।<ref name=IUCN/>