"विकिपिडिया:व्यवस्थापकअन" को बिचमी भिन्नता

ट्याग: सन् २०१७ स्राेत सम्पादन
नाकुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
 
पंक्ति २१:
- ''' [[जिमी वेल्स]]''', विकिपीडिया.ओआरजीबठे लिएया
 
यसये पूरा कथनबाटकथनबठे यो मतलब लगाउनलगुन सकिन्छ कि प्राविधीक कामहरूलाईकामहअनलाई जिम्मेवारीसँगजिम्मेवारीसित रे ठिक गर्नु जहाँ महत्त्वपूर्ण छ मात्र एक प्रबन्धक हुनु होइननाइँहो
 
== प्रबन्धक बन्नबन्नलाइ केक्याद्दु गर्नु पर्छपडन्छ ==
 
विकिपीडियाकोविकिपिडियाका अनुसार कुनैकोइ खास नियम छैन जसबाटनाइँथिन जैइबठे कोही प्रबन्धक बन्न सक्छसक्दान अथवा सक्दैननाइँसक्दा । कुनै पनि व्यक्ति प्रबन्धक पदको लागी आवेदन दिन सक्छ । यसको पूर्वमा विकिपीडियामा अनुभवको साथै यहाँ माथी गर्न सकिने विश्वास अथवा भरोसा हुनु आवश्यक छ । तैपनि उसको द्वारा पूर्वमा गरिएका कामहरूको महत्व त छ नै । हर सम्पादकको नजरमा कुनै प्रत्याशीको बारेमा अलग-अलग विचार हुन सक्छ । उनिहरूको विश्वास हासिल गर्नु र उनको तपाईको बारेमा विचारहरूमा निर्भर छ । नामांकनको लागी निवेदन गर्नु पहिले या कुनै अरु द्वारा गरिएको तपाईको नामांकनलाई स्वीकार्नु भन्दा पहिले यो ध्यान दिनु कि प्रत्याशीलाई कम से कम केही महीना देखि विकिपीडियामा सक्रिय हुनै पर्छ, यहाँको कामहरूसँग परिचित हुनै पर्छ कि के कसरी गरिन्छ । राम्रो काम अथवा विकिपीडियाको नीति निर्देशहरूमा विश्वास र उसलाई मान्नु पर्ने तथा समाजको विश्वास हासिल गर्नु पर्छ ।
यदी तपाईं प्रबन्धकको सबै काइदा कानून र नीति निर्देशनहरूसँग सहमत हुनुहुन्छ भने तपाईं आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी [[विकिपीडिया:चौतारी|चौतारी]]मा जानुस् । नामांकन भै सके पछि उसको बारेमा समाजद्वारा यस बारेमा चर्चा हुनेछ । लगभग एक हप्ता पछि अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ । लगभग यदी वार्ताहरूमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरू प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रबन्धकको पदमा नामांकित गर्दिन्छन् ।