"गणतन्त्र" को बिचमी भिन्नता

Content deleted Content added
'''गणतन्त्र''' (लेटिन बठे: ''Res Publica'' - जनताको तन्त्र अथव... को साथमा पृष्ठ शृजना भयो
(कोइ भिन्नता छैन)

१५:१२, ११ मे २०१७ जस्तै गरी पुनरावलोकन

गणतन्त्र (लेटिन बठे: Res Publica - जनताको तन्त्र अथवा जनताको राज्य) एक यिसो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमी आम जनताबठे कोइ लै व्यक्ति पदासीन हुनसकुन्छ। ये प्रकारको शासनतन्त्रलाई गणतन्त्र भणीन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" यो गणतन्त्र भन्दा अलग हो। लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमा सामान्य जनता वा उनीहरूको बहुमतको इच्छाले शासन चल्ने गर्छ। आज विश्वका अधिकांश देशहरू गणराज्य छन्, अनि यसको साथ-साथै लोकतान्त्रिक पनि। नेपाल लोकतान्त्रिक गणराज्य हो।

सन्दर्भअन

बाह्य सूत्र