"अक्षय तृतीया" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति २२:
|type =<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->hindu<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->
}}
'''अक्षय तृतीया''' [[बैशाख]] मासको [[शुक्ल पक्ष|शुक्ल]] पक्षको [[तृतीया]] तिथिलाई भनिन्छभणिन्छ । [[पुराण]] ग्रन्थहरूग्रन्थअन अनुसार यसयै दिनमादिनमी जो पनि शुभ कार्य गरिन्छ त्यसकोत्यैको अक्षय फल पाइन्छ भन्नेभण्ने लोक विश्वास छ ।<ref name="दुनिया">[http://hindi.webdunia.com/religion/occasion/others/1005/15/1100515058_1.htm अक्षय तृतीया : दान का महापर्व ]। वेब दुनिया</ref> यसैयिसै कारण अक्षय तृतीया भनिएकोभणियाको हो।<ref name="नवभारत">[http://navbharattimes.indiatimes.com/articleshow/4448085.cms शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ]। नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी</ref> सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर [[बैशाख]] महिनाको तिथि '''स्वयंसिद्ध मुहूर्तहरूमामुहूर्तअनमी''' मानिन्छ । [[भविष्य पुराण]] अनुसार यसयै तिथिको युगादि तिथिहरूमातिथिअनमी गणना हुन्छ, [[सत्य युग]] रे [[त्रेता युग]]को प्रारम्भ यसैयिसै तिथिबाटतिथिबठे भएकोभयाको थियोथ्यो । भगवान [[विष्णु]]ले नर-नारायण, [[हयग्रीव]] र [[परशुराम अवतार|परशुराम]] को अवतरण पनिलै यसै तिथिमातिथिमी भएकोभयाको थियो।थ्यो।
 
== महत्व ==
== धार्मिक परम्पराहरूपरम्पराअन ==
 
{{उक्ति|सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।<br />
दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥}}
== संस्कृतिमी ==
== संस्कृतिमा ==
हिन्दुशास्त्रहरूकाहिन्दुशास्त्रअनका अनुसार वर्षभरीमावर्षभरीमी कैंयौं विशेष योगहरूयोग पर्छनपड्डान । ती मध्ये एउटा महायोगको नामनाउँ हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमावर्षमी केवल एक पटक मात्रमातरै पर्दछपडन्छज्योतिषहरूकाज्योतिषअनका अनुसार यसयै दिनमादिनमी गरिएकागरियाका सबै सत्कर्महरूकोसत्कर्मअनको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छभणिन्छ । गर्मी महिनाको यसयै दिन भगवानको पूजा, आराधना, दान गर्नेगद्दे रे सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्तागर्नेजसा काम सुस्वास्थ्य रे परोपकारका दृष्टिबाटदृष्टिबठे उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरूमुहूर्तअन छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकालेलियाकाले यसयै दिनलाई परशुराम जयन्तीका रुपमारुपमी पनिलै मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यसयै तिथिलाई चिरन्जीवी तिथि पनिलै भनिन्छभणिन्छ । चार युगहरूमायुगहरूमी सत्य युग रे त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाटतिथिबठे भएकोभयाको हो । यसकारणलेयैकारणले यसयै तिथिलाई ‘युगादितिथि’ पनिलै भनिन्छभणिन्छ । चार धामहरूमध्येधामअनमध्ये एक [[बद्रीनाथ]] धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छभणिन्छ यसयै शुभ तिथिमातिथिमी गरिएकागरियाका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ ।
यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागिनिउती सबभन्दा राम्रोरामणो तिथि हो । वेदव्यासले यसै दिन [[महाभारत]]को रचना प्रारम्भ गरेकागरेया थिएथ्या । कुनै पनि शुभ वा मांगलिक कार्य यसैयै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसैयै तिथिमातिथिमी भएकोभयाको थियोथ्यो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यसयै दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल [[अलैंची]] [[मह]] चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
# शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।