"विकिपिडिया:प्रबन्धक अधिकार खिलाइ निवेदन" को बिचमी भिन्नता

+Withdrawn, archived
ना Saroj Uprety (कुरडी)द्वारा Janak Bhattaद्वारा गर्याको पछिल्लो संशोधनतर्फ उल्टायाका सम्पादनहरू
ट्याग: पूर्ववत
पंक्ति ४९:
 
==प्रबन्धक अधिकार खिलाइ निवेदनअन==
===Saroj Uprety===
{{sr-request
|Status= <!--don't change this line-->
|user name = Saroj Uprety
}}
डोटेली विकिपिडियामैं भौत कामकाज अद्दु आवश्यकता धेखिन्छ जै खिलाइ मु तम सप्पै मित्रअन सित स्थायी प्रबन्धक अधिकार खिलाइ आवेदन अद्दै छु । अधिकार पायाऽ पछा मु यै विकिलाई स्तरीय बनाउन ध्यान दिन्याऽ छु । धन्यवाद ! (I am requesting for the permanent Adminship ! Kindly support the proposal!)--[[प्रयोगकर्ता:Saroj Uprety|Saroj Uprety]] ([[प्रयोगकर्ता कुरणि:Saroj Uprety|कुरडी]])
 
'''समर्थन'''
* {{Support}}-- सरोज जी, तपाईंको यस प्रबन्धक अधिकारको लागि मेरो पुर्ण समर्थन रहेको छ । किनभने मलाई थाहा छ कि तपाईंलाई डोटेली भाषाको अधिकतम् जानकारी रहेको छ । साथै डोटेली विकिपिडियाको जन्म गराउन तपाईंको पनि महत्त्वपूर्ण योगदान रहेको छ । केही समय अध्यापनको व्यस्तता पछि तपाईंको सक्रियता को शुभकामना सहित तपाईंलाई समर्थन गर्न चहान्छु । किनकि तपाईं पहिले पनि डोटेली विकिपिडियाको प्रबन्धक भइसक्नु भएकाले तपाईंले आफ्नो भुमिका राम्रोसँग निर्वाह गर्न सक्नु हुनेछ ।
धन्यवाद !
 
[[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[प्रयोगकर्ता कुरणि:Bhupendra Shrestha|कुरडी]]) २०:४६, ४ जुन २०१९ (NPT)
 
'''विरोध'''
* यस प्रस्ताव माइ मेरो पूर्णत: {{असमर्थन}} छ। प्रवन्धक अधिकार आवश्यक पड्ड्या किक्क्या काम छन् कृपया चौतारी माइ राख्या:। येइ का सङ्ङै आफु ले सक्द्या रे जाँण्या को योगदान मात्तरी अद्दाइ खिलाइ प्रेरित अद्दौ। [[प्रयोगकर्ता:Nirajan pant|Nirajan pant]] ([[प्रयोगकर्ता कुरणि:Nirajan pant|कुरडी]]) २१:०४, ४ जुन २०१९ (NPT)
 
* बिल्कुलै {{असमर्थन}}, सरोज ज्यु मलाई लागे सम्म तपाईको मातृभाषा डोटेली हैन र यस भाषामा पूर्ण जानकारीका लागि कयौं वर्ष पढ्न तथा सिक्न पर्छ। हाल मैले पनि डोटेली सिकिरहेको छु तर म यस विकिपिडियाका लागि जति सम्पादन र लेख बनाएपनि प्रबन्धकका लागि उल्लेखनीय पात्र हैन। त्यसैले यो प्रस्ताव बिल्कुलै जायज छैन र खास गरि भन्नु पर्दा हाल डोटेली विकिपिडियमा नयाँ तथा सक्रिय प्रयोगकर्ताको खाँचो छ नकी प्रबन्धकको धन्यवाद- [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[प्रयोगकर्ता कुरणि:हिमाल सुबेदी|कुरडी]]) १६:५७, ५ जुन २०१९ (NPT)
 
* ये प्रस्ताव माइ मेरो {{असमर्थन}} छ। डोटेली विकिपिडियामैं भौत कामकाज अद्दु आवश्यकता धेखिन्छ त भण्या रे किक्या काम छन् गद्दु? हम सबैलाइ जानकारी गरायेले निको हुने थ्यो:। विकिपिडिया माइ योगदान गद्दाइ प्रवन्धक नभयाले लै सकिनोई छ। डोटेली विकिपिडिया माइ तमारो साथ समर्थन रइ रौ। आफुलाई जानकारी भया: रे सक्यो सम्पादन गद्दाइ रया:।-- [[प्रयोगकर्ता:Janak Bhatta|Janak Bhatta]] ([[प्रयोगकर्ता कुरणि:Janak Bhatta|कुरडी]]) ०९:२४, ६ जुन २०१९ (NPT)
 
'''छलफल'''
 
* {{असमर्थन}} सरोज ज्यु, डोटेली विकिपिडियामी प्रवन्धक भन्दा पनि यक असल सम्पादकको खाँचो छ। त्यसैले पहिला ४००+ उत्कृष्ट पृष्ठ बनाई (१०००० बाइट ५०० शब्द) सशसक्त रूपमा डोटेली विकिपिडियामी लागेर उल्लेखनिय योगदान गर्न आवशक देख्दछु र प्रयोगकर्ता पृष्ठ मात‌ृभाषा उल्लेख गरिदिनुहोला तथापि अहिलेका लागि भने मेरो असमर्थन रहेको छ।[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[प्रयोगकर्ता कुरणि:पर्वत सुबेदी|कुरडी]]) १९:४८, ५ जुन २०१९ (NPT)
 
 
[[श्रेणी:विकिपिडिया]]