"विकिपिडिया:प्रबन्धक अधिकार खिलाइ निवेदन" को बिचमी भिन्नता

ट्याग: सन् २०१७ स्राेत सम्पादन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ६६:
 
* बिल्कुलै {{असमर्थन}}, सरोज ज्यु मलाई लागे सम्म तपाईको मातृभाषा डोटेली हैन र यस भाषामा पूर्ण जानकारीका लागि कयौं वर्ष पढ्न तथा सिक्न पर्छ। हाल मैले पनि डोटेली सिकिरहेको छु तर म यस विकिपिडियाका लागि जति सम्पादन र लेख बनाएपनि प्रबन्धकका लागि उल्लेखनीय पात्र हैन। त्यसैले यो प्रस्ताव बिल्कुलै जायज छैन र खास गरि भन्नु पर्दा हाल डोटेली विकिपिडियमा नयाँ तथा सक्रिय प्रयोगकर्ताको खाँचो छ नकी प्रबन्धकको धन्यवाद- [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[प्रयोगकर्ता कुरणि:हिमाल सुबेदी|कुरडी]]) १६:५७, ५ जुन २०१९ (NPT)
 
* ये प्रस्ताव माइ मेरो {{असमर्थन}} छ। डोटेली विकिपिडियामैं भौत कामकाज अद्दु आवश्यकता धेखिन्छ त भण्या रे किक्या काम छन् गद्दु? हम सबैलाइ जानकारी गरायेले निको हुने थ्यो:। विकिपिडिया माइ योगदान गद्दाइ प्रवन्धक नभयाले लै सकिनोई छ। डोटेली विकिपिडिया माइ तमारो साथ समर्थन रइ रौ। आफुलाई जानकारी भया: रे सक्यो सम्पादन गद्दाइ रया:।-- [[प्रयोगकर्ता:Janak Bhatta|Janak Bhatta]] ([[प्रयोगकर्ता कुरणि:Janak Bhatta|कुरडी]]) ०९:२४, ६ जुन २०१९ (NPT)
 
'''छलफल'''