"विकिपिडिया:प्रबन्धक अधिकार खिलाइ निवेदन" को बिचमी भिन्नता

ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पंक्ति ५७:
 
'''समर्थन'''
* {{Support}}-- सरोज जी, तपाईंको यस प्रबन्धक अधिकारको लागि मेरो पुर्ण समर्थन रहेको छ । किनभने मलाई थाहा छ कि तपाईंलाई डोटेली भाषाको अधिकतम् जानकारी रहेको छ । साथै डोटेली विकिपिडियाको जन्म गराउन तपाईंको पनि महत्त्वपूर्ण योगदान रहेको छ । केही समय अध्यापनको व्यस्तता पछि तपाईंको सक्रियता को शुभकामना सहित तपाईंलाई समर्थन गर्न चहान्छु । किनकि तपाईं पहिले पनि डोटेली विकिपिडियाको प्रबन्धक भइसक्नु भएकाले तपाईंले आफ्नो भुमिका राम्रोसँग निर्वाह गर्न सक्नु हुनेछ ।
* {{Support}}--[[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[प्रयोगकर्ता कुरणि:Bhupendra Shrestha|कुरडी]]) २०:४६, ४ जुन २०१९ (NPT)
धन्यवाद !
 
* {{Support}}--[[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[प्रयोगकर्ता कुरणि:Bhupendra Shrestha|कुरडी]]) २०:४६, ४ जुन २०१९ (NPT)
 
'''विरोध'''