"भाषा" को बिचमी भिन्नता

नाकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
'''भाषा''' मानवअनबीच भावना वा विचार सम्वेदना गर्न्या यक माध्यम हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्ना विचारअनलाई व्यक्त गर्छौं रु विचार ब्यक्त गर्न्यालाई जुन पारिभाषित ध्वनिअनको उपयोग गर्छौं ती सब्बै मिल्यार यक सम्पूर्ण भाषाअनआ उत्पत्ति गडन्छ।
{{अनुवाद}}
'''भाषा''' मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरू को सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पञ्जाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली ,
मराठी , संस्कृत , हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ।
 
==परिचय==
== हेर्नु होस ==
 
==यो पनि हेर==
* [[नेपाल भाषा]]
* [[सुनुवार भाषा]]
पंक्ति १५:
* [[मगर भाषा]] र अन्य...
 
==सन्दर्भअन==
== सन्दर्भ ==
{{reflist}
<references/>
 
{{Commons|Language|भाषा}}
==भाइरा लिङ्कअन==
{{Commonscat|Language|भाषा}}
 
"https://dty.wikipedia.org/wiki/भाषा" बठे निकालियाऽ