"२०१४ फिफा विश्वकप" को बिचमी भिन्नता

पंक्ति ३२:
३१ वटा देशअा राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमी छनौटा लागि जुन २०११ देखि प्रतिस्पर्धा थाल्या थ्यो। विश्वकप फुटबल अन्तर्गत जम्मै ६४ वटा खेल ब्राजिला १२ वटा सहरा १२ वटा स्टेडियमी भयाको थ्यो। सामेल हुनेछ । यै विश्वकपमी पैला चोटी [[गोल लाईन प्रविधि]] को प्रयोग भयाको थ्यो।
 
==आयोजक छनोट==
==छनोट चरणअन==
सन् २००३ मार्च ७ मी [[फिफा]] ले विश्वकप फुटबल सन् १९७८ पैछि पैलो पटक दक्षिण अमेरिकामी आयोजित हुने घोषणा गर्या थ्यो। ३ जुन २००३ का दिन [[दक्षिण अमेरिकी फुटबल संघ]] ले '''२०१४ फिफा विश्वकप''' को फाइनल खेल [[अर्जेन्टिना]],[[ब्राजिल]] तथा [[कोलम्बिया]] ले गर्न चाहान्या कुरा घोषणा गर्याको थ्यो। पछि सन् २००४ मार्च १७ मी [[दक्षिण अमेरिकी फुटबल संघ|कोनामिबोल]] ले ब्राजिललाई नै विश्वकपको पाहुनाको रुपमा सर्वसम्मतिले मतदान गरयाको थ्यो।
 
==सन्दर्भअन==