"हिन्दू धर्म" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
ना सुधार
पंक्ति ४:
हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडियाको छ ।
यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।
* [[महाभारत|महाभारत]]
* [[रामायण|रामायण]]
* [[श्रीमद्भगवद्गीता|श्रीमद्भगवद्गीता]]
[[भारत|भारत]] (र आधुनिक पाकिस्तानी क्षेत्र)को [[:ne:सिन्धु घाटी सभ्यता|सिन्धु घाटीको सभ्सता]]मी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, [[:ne:शिव|शिव]] [[:ne:पशुपति|पशुपती]] आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन '''आर्य''' भन्ना छिया, र संस्कृत नामको एक [[:ne:हिन्द यूरोपीय|हिन्द युरोपिय]] भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।
आर्यहरूको सभ्यतालाई [[वैदिक सभ्यता]] भन्नाछन् । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमी आर्य अफगानिस्तान तथा [[भारत|भारतको]] कश्मीर, पंजाब र हरियाणामी बसो बास गर्न थाले । त्यै बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमी मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमी ऋग्वेद प्रथम छियो । त्यै पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आया । बौद्ध र जैन धर्महरू अलग भई सक्या पछा वैदिक धर्ममी धेरै परिवर्तन आयो । नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो । यसै प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो ।
 
 
==सन्दर्भ==
 
 
 
==भाईरका कडी==
 
{{Stub}}