"हरियो" को बिचमी भिन्नता

Content deleted Content added
Created page with "'''हरियो''' रङ्ङलाई अङरेजीमी '''Green''', संसकृतमी '''हरितः''' तथा हिन्दीमी '''हर..."
(कोइ भिन्नता छैन)

०८:२१, १४ मे २०१६ जस्तै गरी पुनरावलोकन

हरियो रङ्ङलाई अङरेजीमी Green, संसकृतमी हरितः तथा हिन्दीमी हरा भण्णान। धेकिन्या प्रकाशा: स्पेक्ट्रममी निला रे पेऽला रङ्ङा: बीचा: रङ्ङलाई हरियो रङ्ङ भण्णान। एइ रङ्ङा: प्रकाशो: तरङ्ग लम्बाई ४९५-५७० नानोमिटर सम्म हुन्छ भण्या आवृति ~५७५–५२५ THz हुन्छ। पेन्टिङ या छपाईमी प्रयोग हुन्या हरियो रङ्ङ पेऽलो रे निलो रङ्ङ मिसाइबर या पेऽलो रे क्यान (cyan) रङ्ङ मिसाइबर बनाइन्छ। RGB मोडलमी यो रङ्ङ रता रे निला रङ्ङा: सङ्ङै प्राथमिक रङ्ङ हो जो हर किसिमा: रङ्ङ बनौनाइ प्रयोग अरिनान।

यो रङ्ङ घासपात रे बोटबट्यौला: रङ्ङ हो। नौला पलाँ आया बेला खास अरिबर बसन्त ऋतुमी प्रकृतिमी यो रङ्ङ खूब धेक्द पाइन्छ; ड़ङाकँणा सब हरिया भया: हुनान एइ बेला। यो हरियाली क्लोरोफील (chlorophyll) नाउँ भया: पातमी पाइन्या रसायनले अद्दा धेकिन्छ। प्रकाश संश्लेषण प्रक्रिया बठेइ प्रकाशलाई रसायनिक शक्तिमी बदेल्लाई क्लोरोफीलो: प्रयोग हुन्छ।

हरियो रङ्ङ प्रकृति, जीवन, स्वास्थ्य, युवा, आशा, बसन्त रे ईर्ष्या सित जोणिबर हेद्द्या अरिन्छ। एइ रङ्ङले सुरक्षित रे अनुमति प्राप्त भया: लै सङ्केत अरन्छ। चीनमी हरिया रङ्ङलाई उत्पादन रे खुसीका प्रतीका: रूपमी हेद्द्या चलन छ।