"हरियाणा" को बिचमी भिन्नता

imported>Khem Kshetri
Created page with "'''हरियाणा''' उत्तर भारतको एक प्रांत हो जईलाई पंजाबबाट १९६६..."
 
imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
'''हरियाणा''' उत्तर [[भारत|भारत]]को एक प्रांत हो जईलाई पंजाबबाट १९६६ मा अलग गरियाको थियो। यईको सीमानाहरू उत्तरमा पंजाब रे हिमाचल प्रदेश, पश्चिम तथा दक्षिणमा राजस्थानसित, रे पूर्वमा उत्तराखण्ड, उत्तर प्रदेश र यमुना नदी छन्। भारतीय राजधानी दिल्लीको तीन तर्फ हरियाणाको सीमानाले छुन्छ जईले गर्दा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीको एउटा ठूलो हिस्सा हरियाणामा शामिल छ। हरियाणा प्रदेशको राजधानी [[चण्डीगढ|चण्डिगढ]] हो जुन केंद्र शासित प्रदेश सँग संगै पंजाबको पनि राजधानी हो।
 
प्रति व्यक्ति आयको हिसाबले हरियाणा पूरै भारतमा मात्र गोआ रे दिल्ली भन्दा पछि छ। हरियाणाको प्रति व्यक्ति औसत आय २९,८८७ रूपियाँ/वर्ष (वर्ष २००६) छ। हरियाणालाई पूरै भारतको विकासको अग्रदूत समझिन सकिन्छ।हरियाणा औद्योगिक उत्पादनको मामिलामा देशको सबैभन्दा अग्रणी राज्यहरू मध्य एउटा हो जईको बानगी तल दिईयेको उद्योगहरूमा हरियाणाको भागीदारी सहजै हेर्नु सकिन्छ:
"https://dty.wikipedia.org/wiki/हरियाणा" बठे निकालियाऽ