"रामायण" को बिचमी भिन्नता

नाकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पंक्ति ३१:
हनुमान किशकिन्ध राज्य संग सम्बन्धित वानर हो। हनुमान रामको परम भक्त थिए। उनी सुमेरु राज्यका वानर राजा केसरी रे देवी अञ्जनाका छोरा हुन। उनले रानी सीताको खोजी गर्न रे लंकाको युद्ध जित्न ठूलो भुमिका निभाए। उनी आजसम्म संसारमा जिवित रयाको विश्वास गरिन्छ।
 
*'''सुग्रिव''': उनले सीतालाई रावणबाट फिर्ता ल्याउन सहयोग गरे।उनले रामसंग एक सम्झौता गरे सुग्रिवको सहयोग को बदलामा रामले सुग्रिवको भाइ किश्किन्धको राजा वली लाई मार्नुपर्न्या छ।
*'''अंगदा''': एक वानर जसले रामफाई सीता खोज्न रे रावणसंग लड्न सहयोग गर्यो।
उ वली रे ताराको छोरा तथा सुग्रिवको भतिजा थियो। सुग्रिवले वाचा पूरा गर्न नसक्यापछी अंगदा रे ताराले राम रे लक्ष्मणलाई सीताको उद्दार गर्न मद्दत गरे।
 
पंक्ति ४१:
*सम्पती:अरुणको छोरा, जटायुको भाइ।सम्पतीले सीताको खोजी गर्न मद्दत गरेको थियो।
साक्षस
*'''विभषण''': रावणको कान्छो भाइ। उ सीताको अपहरण विरुद्ध थियो।र रावणले सीता फिर्ता गर्न अस्वीकार गर्यापछी उसले रामको समूह लाई छान्यो। उसको ज्ञान लंका जित्न महत्त्वपूर्ण थियो। पछि उसलाई लंकाको राजा बनाइयो ।
 
===रामका सत्रुपक्ष===
पंक्ति ४७:
 
राक्षस
*'''रावण''': रावण लंकाको राजा थियो।उ विश्रवा नामका ऋषि रे दैत्य कैकेसी राजकुमारीकाे छोरा थियो। दशहजार वर्षको घोर तपस्यापछी सृष्टिकर्ता बर्ह्माले उसलाई भगवान, राक्षस र अात्मा बाट मार्न नसकिन्या वरदान दिनुभयो। उसलाई ऋषि को तपस्या भंग गर्न्या शक्तिशाली राक्षस राजाका रुपमी चित्रण गरियाछ।विष्नुले उसलाई हराउन मानव (राम) को अवतार लिए।
*ईन्द्रजित/मेघनध: रावणको जेठो छोरा जसले राम र रावणलाई दुई पल्ट परास्त गर्यो। उसले आफ्नो जादुमयी रणकौशल रे रणनीति ले धेरै मानर सेनाको विनाश गर्यो।
 
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ