"रामायण" को बिचमी भिन्नता

नाकुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
नाकुनै सम्पादन सारांश छैन
पंक्ति १८:
==पात्रअन==
*'''दशरथ''' :अयोध्याका राजा, भगवान रामका पिता हुन।उनका तीन श्रीमती कौशिल्या, कैकयी रे सुमित्रा थिया।उनका अरु छोराहरु :भरत, लक्ष्मण रे शत्रुधन हुन।कैकयी दशरथकी मन पड्या रानी थिइन। उनले रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई राजकुमार बनाउन बाध्य गर्याकी थिइन। राम बनवास गयापछी दशरथको हृदयघात भै मृत्यु भयो।
*'''राम''' :राम रामायण का प्रमुख पात्र हुन।उनलाई विष्णु का सातौं अवतार मानिन्छ। उनी अयोध्याका राजा दशरथ रे रानी कौशिल्याका जेठा रे सबैहै प्रिय छोरा थिया।उनलाई सर्वगुण सम्पन्न पुरुष मानिन्छ।दशरथलाई उनकी दोस्री श्रीमती कैकयीले रामलाई राज शिंहासन छाडी १४ वर्ष वनबास पठाउन बाध्य बनाइन। उनले असुर राक्षस रावणको बध गरे। पछि उनलृ सितालाई फिर्ता ल्याए।
 
*'''सीता''' : कथाका अर्का मुख्य पात्र हुन। उनलाई धर्ती पुत्री मानियाछ। उनी राजा जनककी धर्मपुत्रपुत्री रे भगवान रामकी धर्मपत्नी थिइन। मिथिला का राजा जनकले आयोजना गर्याको राजकुमार हरुको सभामी रामले शिवधनुष तोडि सीतासंग विहे गर्न्या मौका पायाहुन। यो सभा सीताका लागि सुयोग्य वर खोज्नाकी आयोजना गरिया थियो। सीता विष्नुकी जिवनसंगिनी लक्ष्मीकी अवतार हुन। सीतालाई सर्वगुण सम्पन्न नारी मानिन्छ । उनी रामसंगै वनबाग जादा रावणले हरण गर्या थियो। रामले रावणलाई नहराउदा सम्म लंका स्थित बन्दी बनाइयाथ्यो।पछि उनले लव कुशलाई जन्म दिइन।
 
* '''भरत''': उनी राजा दशरथ रे रानी कैकयीका छोरा थिया। उनले आफ्नी आमाले रामलाई बनबास पठाउन बाध्य बनायाको कुरा थाहा पायापछी दरबार त्यागी रामको खोजिमा जंगल हिड्याका थिया।रामले फिर्ता आउन नमान्या पछि उनले रामका चप्पल राजगद्दी मी लगाई वास्तविक राजा राम मान्याका थियए। रामको अनुपस्थितीमि भरत १४ वर्ष अयोध्याका राजा रया। उनले माण्डवी संग विवाह गरे।
 
*'''लक्ष्मण''': रामका कान्छा भाइ उनले रामसंगै बनबास जान्या निर्णय गरे। उनी राजा दशरथ रे राजी सुमित्राका छोरा थिया शत्रुधन उनका जुम्ल्याहा भाइ हुन। लक्ष्मणलाई शेषनागका अवतारमी चित्रण गरिन्छ जो भगवान विष्नु संग सम्बन्धित छ।उनले राम रे सीतालाई बचाउन असुर सुर्पणखासंग लडाइ गरे। उनलाई मरिच राक्षसले राम संकटमी रयाको झुठो खबर सुनाई ठग्याको थियो।उनी गयापछी रावणले सीतालाई हरेर लग्यो। लक्ष्मणको विवाह सीताकी बहिनी उर्मिला संग भयो।
*'''शत्रुघन''': उनी राजा दशरथ रे रानी सुमित्राका छोरा हुन।उनी रामका कान्छा भाइ रे लक्ष्मणका जुम्ल्याहा भाइ हुन। उनको विवाह श्रुतकृतीसंग भयो।
 
===रामका सहयोगी===
*'''वानर''':
हनुमान किशकिन्ध राज्य संग सम्बन्धित वानर हो। हनुमान रामको परम भक्त थिए। उनी सुमेरु राज्यका वानर राजा केसरी रे देवी अञ्जनाका छोरा हुन। उनले रानी सीताको खोजी गर्न रे लंकाको युद्ध जित्न ठूलो भुमिका निभाए। उनी आजसम्म संसारमा जिवित रयाको विश्वास गरिन्छ।
 
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ