"रामायण" को बिचमी भिन्नता

सामग्री थप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति १२:
'''रामायण''' आदि कवि वाल्मीकि द्वारा लेखिया संस्कृत को एक अनुपम महाकाव्य हो। यईका २४,००० श्लोक छन।<ref>http://www.bbc.co.uk/religion/religions/hinduism/holydays/rama.shtml</ref> यो हिन्दू स्मृति को त्यो अंग हो जइका माध्यम ले रघुवंश का राजा राम को गाथा भनियो। येइलाई आदिकाव्य भन्या गर्याकोलै पाइन्छ। रामायण का सात अध्याय छन जो काण्ड का नाम ले जानिन्छन।
 
==रचनाकाल==
महर्षि वाल्मीकिले त्रेता युगमी रामायणको रचना गरया हुन भन्ने विश्वास अरीया छ ।
 
 
==पात्रअन==
पात्रअनका नाउ तलतिर छन्:
*[[वाल्मीकि]]-रचनाकार रामायण
*[[दसरथ]]-[[राम]]का बा
*[[जनक]]-[[सीता]]का बा
*[[राम]]- मुख्य पात्र
*[[सीता]] - मुख्य पात्र
*[[रावण]]- मुख्य खलनायक
*[[भरत]]- [[राम]]को भाई
*[[सत्रुघन]]- [[राम]]को भाई
*[[लक्ष्मण]]- [[राम]]को भाई
*[[हनुमान]]
*[[बालि]]
*[[सुग्रिभ]]
*[[जटायु]]
 
==रचनाकाल==
महर्षि वाल्मीकिले त्रेता युगमी रामायणको रचना गरया हुन भन्ने विश्वास अरीया छ ।
 
==पात्रअन ==
*दशरथ :अयोध्याका राजा, भगवान रामका पिता हुन।उनका तीन श्रीमती कौशिल्या, कैकयी रे सुमित्रा थिया।उनका अरु छोराहरु :भरत, लक्ष्मण रे शत्रुधन हुन।कैकयी दशरथकी मन पड्या रानी थिइन। उनले रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई राजकुमार बनाउन बाध्य गर्याकी थिइन। राम बनवास गयापछी दशरथको हृदयघात भै मृत्यु भयो।
*राम :राम रामायण का प्रमुख पात्र हुन।उनलाई विष्णु का सातौं अवतार मानिन्छ। उनी अयोध्याका राजा दशरथ रे रानी कौशिल्याका जेठा रे सबैहै प्रिय छोरा थिया।उनलाई सर्वगुण सम्पन्न पुरुष मानिन्छ।दशरथलाई उनकी दोस्री श्रीमती कैकयीले रामलाई राज शिंहासन छाडी १४ वर्ष वनबास पठाउन बाध्य बनाइन। उनले असुर राक्षस रावणको बध गरे। पछि उनलृ सितालाई फिर्ता ल्याए।
Line ८६ ⟶ ६९:
 
===३. अरण्य काण्ड===
बनबासको १३ वर्ष पूरा गरेर अन्तिम वर्षमावर्षमी [[राम]], [[सीता]][[]]लक्ष्मण गोदावरी नदीको किनारासंगै दक्षिणतिर हिडे। त्याहाँ उनीहरूले कुटी बनाए। पञ्चावती जंगलमा एक राक्षसनी महिला रावणकी बहिनी सुर्पणखाले उनीहरुलाई पछ्याई। उसले भाइहरुलाई लोभ्याउने कोशिश काम नलागेपछि सीतालाई मार्ने प्रयास गरि।लक्ष्मणले उसको नाक र कान काटेर उसलाई रोके। यो सुनेर उसको भाइ खारले राममाथी हमला गर्यो। रामले खारा र उसका राक्षसलाई परास्त गरे।
जब यो समाचार रावण कहाँ पुग्यो उसले आफ्नो रक्षा मरिचाको मद्दतले सीतालाई हरेर रामलाई समाप्त गर्ने मनसाय बनायो। मरिचा सुनको हरिण थियो यसले सीताको मन आकर्षित गर्यो। सुन्दर हरिण देखेपछि सीताले रामलाई हरिण समात्न अनुरोध गरिन। राम यो कुनै राक्षसको चाल हो भनेर सजग थिए। सीता लाई उनको ईच्छा बाट फर्काउन नसकेपछि उनी हरिणलाई लखेट्दै जंगल पसे र सीताको सुरक्षाको जिम्मा लक्ष्मणलाई दिए। केही समयपछि सिताले रामको आवाज सुनिन र उनी डराईन र लक्ष्मणलाई उनलाई बचाउन जान गरिन। लक्ष्मणले सीतालाई सम्झाउने कोसिस गरे कि उनले रामको आज्ञा अनुसार सीताको रक्षा गर्नु पर्छ। सीताले मलाई हैन रामलाई लक्ष्मणको बढी आवश्यकता छ भनेर जिद्दी गर्न थालिन। लक्ष्मणले उनको आज्ञा माने तर उनले कुटिबाट बाहिर आउन पाउने छैनन र अपरपचित संग बोल्ने छैनन।उनले कुटिको वरिपरि एउटा लक्ष्मण रेखा कोरे जसबाट कोहि भित्र जान नसकोस तर बाहिर जान अनुमति होस। केही बेरमै रावण जोगिको भेसमा आए र सीतालाई अतिथिको सम्मान गर्न अनुरोर गरे। सीताले राक्षसको जुक्ति को चाल पाइनन। उनी रेखा बाहिर आउने बित्तिकै रावणले जबर्जस्ती उनलाई उठाएर लग्यो ।
जटायुले सीतालाई रक्षा गर्ने कोशिश गर्यो। तर मरणासन्न घाइते भयो। सीतालाई कडा सुरक्षाका बिच राखियो । रावणले सीतालाई अाफुसंग विहे गर्न माग गर्यो। तर सिताले अस्विकार गरिन। राम र लक्ष्मणले जटायु बाट सीताको हरणको खबर पाए। उनीहरु सीताको खोजिमा लागे। खोज्दै जादा उनीहरूले असुर कबन्ध रे शाबरीलाई भेटे जसले उनीहरू लाई सुग्रिव र हनुमान कहाँ लगे।
Line १०४ ⟶ ८७:
 
===७. उत्तर काण्ड===
उत्तर काण्ड [[राम]] कथा को छाड्डीबारो भाग हो। [[सीता]], [[लक्ष्मण]] रे सबै [[वानरसेना]] का साथ [[राम]] [[अयोध्या]] फिर्ता पुग्या। [[राम]] को भव्य स्वागत भयो, [[भरत]] सितै सबै जानमा आनन्द व्याप्त होई गयो। वेद रे [[शिव]] की स्तुति का साथ [[राम]] को [[राज्याभिषेक]] भयो। [[राम]] ले प्रजालाइ उपदेश दिया रे प्रजा ने कृतज्ञता प्रकट गर्या। चारै भाइनका दुइ दुइ चेला भया । [[रामराज्य]] एक आदर्श होइ गयो<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ४६३-४७५</ref> सीता को निर्वासन,<ref>‘वाल्मीकीय रामायण’‘, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ४८०-४८३</ref> राजा नृग, राजा निमि, राजा ययाति रे रामराज्य मा कुकुर का न्याय को उपकथाअन,<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ४८५-४९१</ref> लवकुश को जन्म,<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ४९५-४९६</ref> राम का द्वारा अश्वमेघ यज्ञ को अनुष्ठान रे उई यज्ञ माइ उनरा चेला लव रे कुशले महाकवि वाल्मीकि रचित रामायण गायाको, सीताको धर्ति भितरि प्रवेश,<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ५०८-५१२</ref> लक्ष्मण लाई परित्याग,<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भणार, दिल्ली पृष्ठ ५१५-५१८</ref> ५१५ ५१८ को लै वर्णन अरिया: छ। वाल्मीकि रामायणमी उत्तरकाण्ड को समापन राम का महाप्रयाण पछा भया होछा।<ref>‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ ५१८-५२०</ref>
 
==रामकथा को कथा==
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ