"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ४:
 
==परिचय==
सुदूरपश्चिम अार्थिक रुपमि केही पछाडि भयालेलै सामाजिक/सांस्कृतिक रे प्राकृत सम्पदाले सम्पन्न छ।सुदूरपश्चिमको पूर्वी भाग [[कर्णाली नदी| कर्णाली नदि]] सम्म रे पश्चिमी भाग [[महाकाली नदी|महाकाली नदि]] सम्म फैलिया छ।सुदूरपश्चिम दक्षिण मि तराई को समतल भुभाग देखि उत्तरमि हिमनलय सम्म फैलिया छ [[कैलाली जिल्ला|कैलाली]] रे [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] दुई तराईका जिल्ला, [[डडेल्धुरा जिल्ला |डडेल्धुरा]], [[बैतडी जिल्ला |बैतडी]], [[डोटी जिल्ला |डोटी]] रे [[अछाम जिल्ला |अछाम]] गरि ४ पहाडी जिल्ला, [[दार्चुला जिल्ला | दार्चुला]], [[बझाङ जिल्ला |बझाङ]] रे [[बाजुरा जिल्ला |बाजुरा]] अरि ३ हिमाली जिल्ला रयाछन।
 
सुदूरका तराईका जिल्लामि प्रयाप्त खाद्यान्न उत्पादन हुन्छ। पहाडी रे हिमाली जिल्लामि फलफुल, तरकारी खेती रे पशुपालन को राम्रो सम्भावना रया छ।