"संयुक्त राष्ट्र सङ्घ" को बिचमी भिन्नता

imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
पंक्ति २:
 
संयुक्त राष्ट्रसँगको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी (स्पेनिश) रे अरबी भाषाको प्रयोग हुन्छ।
 
 
== अङ्गहरू ==
संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू छन्। ती हुन् -
* संयुक्त राष्ट्र महासभा
* संयुक्त राष्ट्र सुरक्षा परिषद
* संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद
* संयुक्त राष्ट्र जिम्मा जमानी परिष (वर्तमानमा यो संस्था निस्क्रिय छ)
* अन्तर्राष्ट्रिय न्यायालय
* संयुक्त राष्ट्र सचिवालय
 
=== उद्देश्य ===
* अन्तराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
* जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
* आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।
* यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसंघलाई केन्द्र बनाउने।
 
=== आधारभूत सिद्धान्त ===
* सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
* बडापत्रअन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
* आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
* अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनैतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
* बडापत्रअनुसार संयुक्त राष्ट्रसंघले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसंघले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
* जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन संघले प्रबन्ध गर्नेछ।
 
=== इतिहास ===
 
=== स्थायी सदस्य राष्ट्रहरु ===
* [[संयुक्त अधिराज्य|संयुक्त अधिराज्य ]]
* [[संयुक्त राज्य अमेरिका|अमेरिका]]
* [[फ्रान्स|फ्रान्स ]]
* [[रुस|रसिया]]
* [[चीन|चीन]]
 
==सन्दर्भ ==