"रामायण" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ५४:
 
जनक मिथिलाका राजा थिया। एक दिन उनको हलोले जोतेको ठाँउबाट बालिका भेटाए। उनी ज्यादा खुशी भए। उनले बालिकालाई भगवानको अदभूत उपहार माने। उनले वालिकाको नाम सीता राखे।उनी निकै सुन्दर र अाकर्षक थिइन।उनले यो निर्णय गरेमी शिवधनुमा जसले तिर चलाउछ सीताको विवाह उसैसंग हुनेछ। ऋषि विश्वामित्र ले राम लक्ष्मणलाई धनु देखाउन मिथिला लगे। रामले धनु उठाए र र यसलाई खिच्दाखेरी भाचियो। यसपछि राम र जनकपुत्री सीताको विवाह भयो। त्यस्तै लक्ष्मणको उर्मीला, भरतको माण्डवी र शत्रुघनको श्रुतकृति संग विवाह भयो। मिथिलामा विवाहको भव्य उत्सव मनाइयो र विवाह दल अयोध्या फर्किए।
 
 
 
 
 
===२. अयोध्या काण्ड===
राम र सीताको विवाह पछि वृद्ध राजा दशरथले रामलाई ससिंहाशनमा बसाउने ईच्छा व्याक्त गरे ।यसले गर्दा कैकयीलाई ईष्र्या भयो र उसले दशथलाई धेरै पहिला उनले गरेको दुईटा बाचा पूरा गर्न माग गरी। कैकयीले रामलाई १४ वर्ष बनवास र आफ्नो छोरा भरतलाई राजा बनाउनुपर्ने माग गरि
 
। राजा उनको बाचा पूरा गर्न बाध्य भए। राम आफ्नो बुवाको आज्ञा पूरा गर्न तयार भए। उनलाई सीता र लक्ष्मणले साथ दिए। उनले सीतालाई आफ्नो पछि नआउन आग्रह गरे तर सीताले भनिन " जुन जंगलमा हजुर बस्नुहुन्छ त्यो नै मेरा लागि अयोध्या हो र हजु, विनाको अयोध्या मेरा लागि नर्क जस्तै हो।" रामको बनबास पछि राजा दशरथले पीडा सहन नसकी प्राण त्याग गरे। त्यसै बखत मामाघर बाट फर्केका भरतले अयोध्याको घटना बुझे। भरतले आफ्नो आमाको धुर्त चालको लाभ अस्वीकार गरे र रामको खोजिमा जंगल हिडे। उनले रामलाई अयोध्या फर्केर शासन गर्न आग्रह गरे
 
। तर रामले आफ्नो बाबालाई दिएको वचन अनुसार बनबास पूरा नगरी नफर्किने निधो गरे। यहाँबाट भरतले रामका चप्पल लगेर राजगद्दी मााखेर राजा मानेर शासन गरे।
 
===३. अरण्य काण्ड===
 
 
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ