"रामायण" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ४९:
 
==काण्डहरू==
===१. बाल काण्ड===
 
अयोध्याका राजा दशरथ थिया। उनका तीन श्रीमती : कौशल्या, कैकयी रे सुमित्रा थिया।उनी लामो समयसम्म निसन्तान रह्या। उनी आफ्नो उत्तराधिकारी का बारेमा चिन्चित थिया।उनले पुत्रकामेष्टी नामको अग्नि यज्ञ गरे। जसका कारण कौशल्या बाट राम जन्मे, कैकयी बाट भरत जन्मे र सुमित्रा बाट लक्ष्मण र शत्रुघन जन्मे। जो विभिन्न कलाले सम्पन्न थिया।रावण जो भगवानहरुलाई सताउथ्यो र मरणशिल प्राणी बाट मात्र मर्थ्यो ।त्यसैले विष्नुले उसको विनाश गर्न मानवको रुप धारण गरे। यी बालकहरु राजकुमार झै हुर्काइए जसलाई बसिस्ठलृ युद्ध कला र ज्ञान दिए। जब राम १६ वर्षका थिए तब वृद्ध ऋषि विस्वामित्र दशरथको अदालतमा हैरान गर्ने राक्षसका विरुद्ध सहयोग माग्न अाए। उनले रनम र लक्ष्मणलाई सहयोगी छाने । विश्वामित्र ले उनीहरुलाई उपदेश र अदभुद हतियार दिए। र उनीहरु राक्षस नष्ट गर्न लागे।
 
जनक मिथिलाका राजा थिया। एक दिन उनको हलोले जोतेको ठाँउबाट बालिका भेटाए। उनी ज्यादा खुशी भए। उनले बालिकालाई भगवानको अदभूत उपहार माने। उनले वालिकाको नाम सीता राखे।उनी निकै सुन्दर र अाकर्षक थिइन।उनले यो निर्णय गरेमी शिवधनुमा जसले तिर चलाउछ सीताको विवाह उसैसंग हुनेछ। ऋषि विश्वामित्र ले राम लक्ष्मणलाई धनु देखाउन मिथिला लगे। रामले धनु उठाए र र यसलाई खिच्दाखेरी भाचियो। यसपछि राम र जनकपुत्री सीताको विवाह भयो। त्यस्तै लक्ष्मणको उर्मीला, भरतको माण्डवी र शत्रुघनको श्रुतकृति संग विवाह भयो। मिथिलामा विवाहको भव्य उत्सव मनाइयो र विवाह दल अयोध्या फर्किए।
 
 
 
२. अयोध्या काण्ड
 
 
==२. अयोध्या काण्ड==
 
 
Line ७५ ⟶ ८०:
 
७. उत्तर काण्ड
 
==रामकथा को कथा ==
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ