"रामायण" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ४१:
*ईन्द्रजित/मेघनध: रावणको जेठो छोरा जसले राम र रावणलाई दुई पल्ट परास्त गर्यो। उसले आफ्नो जादुमयी रणकौशल रे रणनीति ले धेरै मानर सेनाको विनाश गर्यो।
 
*कुम्भकर्ण:रावणको भाइ उसले खवाई र सुताई प्रख्यात छ।उ लामो समय खम्म सुत्थ्यो र उठेपछि आफ्नो अघाडीको सबैकुरा खाइदिन्थ्यो। उसको भिमकाय शरीर र उदारतालेनिष्ठा ले गर्दा रावण सेनाको महत्त्वपूर्ण भाग थियो। रामले उसको शिर छेदन गर्नु अघि उसले कैयौं वानर सैनिक विशास गर्यो।
 
*सुपर्णखा: रावणको राक्षसनी बहिनी जो रामलाई मन पराउथी।उसंग चाहेको बन्न सक्ने जादुमय शक्ति थियो।
 
बानर
*बली: उ किशकिन्धको राजा थियो।उ ताराको श्रिमान, इन्द्र को छोरा तथा सुग्रिवको दाइ तथा अंगदाको बुवा थियो। उसंग एउटा अदभूत बरदान थियो।उ संग युद्ध गर्न्या जोकोहीले आफ्नो आधा शक्ति गुमाउथ्यो। उ भगवान् रनम द्वारा मारियाथ्यो
 
==काण्डहरू==
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ