"रामायण" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ३१:
 
*सम्पती:अरुणको छोरा, जटायुको भाइ।सम्पतीले सीताको खोजी गर्न मद्दत गरेको थियो।
===साक्षस===
*विभषण: रावणको कान्छो भाइ। उ सीताको अपहरण विरुद्ध थियो।र रावणले सीता फिर्ता गर्न अस्वीकार गर्यापछी उसले रामको समूह लाई छान्यो। उसको ज्ञान लंका जित्न महत्त्वपूर्ण थियो। पछि उसलाई लंकाको राजा बनाइयो ।
 
===रामका सत्रुपक्ष===
 
 
राक्षस
*रावण: रावण लंकाको राजा थियो।उ विश्रवा नामका ऋषि रे दैत्य कैकेसी राजकुमारीकाे छोरा थियो। दशहजार वर्षको घोर तपस्यापछी सृष्टिकर्ता बर्ह्माले उसलाई भगवान, राक्षस र अात्मा बाट मार्न नसकिन्या वरदान दिनुभयो। उसलाई ऋषि को तपस्या भंग गर्न्या शक्तिशाली राक्षस राजाका रुपमी चित्रण गरियाछ।विष्नुले उसलाई हराउन मानव (राम) को अवतार लिए।
*ईन्द्रजित/मेघनध: रावणको जेठो छोरा जसले राम र रावणलाई दुई पल्ट परास्त गर्यो। उसले आफ्नो जादुमयी रणकौशल रे रणनीति ले धेरै मानर सेनाको विनाश गर्यो।
 
*कुम्भकर्ण:रावणको भाइ उसले खवाई र सुताई प्रख्यात छ।उ लामो समय खम्म सुत्थ्यो र उठेपछि आफ्नो अघाडीको सबैकुरा खाइदिन्थ्यो। उसको भिमकाय शरीर र उदारताले गर्दा रावण सेनाको महत्त्वपूर्ण भाग थियो। रामले उसको शिर छेदन गर्नु अघि उसले कैयौं वानर सैनिक विशास गर्यो।
 
==काण्डहरू==
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ