"मैथिली भाषा" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति २९:
|glottorefname=मैथिली
}}
'''मैथिली''' ({{IPAc-en|ˈ|m|aɪ|t|ɨ|l|i}};<ref>{{OED|Maithili}}</ref> ''Maithilī'') [[भारोपेली भाषा परिवार|भारोपेली भाषा]] हो जो मुख्य रूपमा [[भारत|भारत]]को उत्तरी [[बिहार|बिहार]] र [[|नेपाल|नेपाल]]को पूर्वी [[तराई|तराई]]का क्षेत्रहरूमा बोलिन्या भाषा हो । यो प्राचीन भाषा समूह [[भारोपेली भाषा परिवार]] अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले [[बङ्गाली भाषा|बङ्गाली]], [[आसामी भाषा|आसामी]], [[उडिया भाषा|उडिया]] र [[नेपाली भाषा|नेपाली]]सँग यसको धेरैभौत निकट सम्बन्ध छ । योये भाषाको आफ्नै [[तिरहुता लिपि|तिरहुता लिपि]] रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।<ref name=Yadava2013>Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.</ref> हाल मैथिली भाषा [[देवनागरी लिपि|देवनागरी]]मा लेख्नेलेख्या गरिन्छ । <ref name=e17>Lewis, M. P. (ed.) (2009). [http://archive.ethnologue.com/16/show_language.asp?code=mai Maithili] Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.</ref>
 
सन् २००२ मा मैथिली भाषालाई [[भारतको संविधान|भारतको संविधान]]को आठौँ धारामा समावेश गरिएकोगरिया हो । जसलेजैले गर्दागद्दा यसये भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमाप्रयोजनमी प्रयोग गर्नगद्दु सकिन्छ ।<ref name=Singh2011>Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. ''Journal of Indian Law & Society'' 2: 147–181.</ref> सन् २०१५ मा मैथिलीलाई [[नेपालको संविधान २०७२|नेपालको संविधान २०७२]]को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमारूपमी राखिएकोराखिया हो ।<ref>Government of Nepal (2015). [http://constitution.org.np/userfiles/Preliminary-Draft-Constitution-EN.pdf Constitution of Nepal 2015]</ref>
भारतको यो एक सबैभन्दासब है ठुलो भाषा अन्तर्गत पर्दछपडुन्छ भनेभन्या नेपालको यो दोश्रोदोसरो ठुलो भाषा हो । <ref name=Sah2013>Sah, K. K. (2013). Some perspectives on Maithili. ''Nepalese Linguistics'' 28: 179–188.</ref> सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।<ref>{{cite web|title=विश्व भाषा|url=http://aboutworldlanguages.com/maithili|website=About World Language|accessdate=२ डिसेम्बर २०१४}}</ref>
 
==सन्दर्भ==