डेउडा गीद

(देउडा गीत बठेइ पुन:निर्देशित)

देउडा गित नेपालको मध्य तथा सुदूर पश्चिममा गाइने एक किसमको गित हो। यो और बेला है लै गौरा, जाँत मा छोट्टा रे छोरेट्टी का बिच गायिने गीत हो

काठमाडौँको टुडीखेलमी गौरापर्वको अवसरमी खेलेको देउडा खेल

उधारणालाई केही देउडा गीत सम्पादन

डोटीकी देउजात राम्री, बन्नाकी चैतली|
भनिदेउ मनका कुरा, मिलाइदेउ पैतली॥
भाईटीका फूलको माला, दशैकी जमरा|
देउडा खेल्न आया साथी, भदौकि गमरा॥
कोई खाना खानै नपाउँदा कोई खानाछन् झर ।
कोई भने महलका धनी कैकाई छैनन् घर ।।
कोई खाना बास्मती चामल कसैकी कोदे नाई ।
कोई लाउँदा कम्पनी माल कसैकी पोते नाई ।।
कसैका ज्युनारी बासी कसैका पेट भोका ।
किन बनाई प्रमेश्वर यस्तो लेखा जोखा ।।
यै जिवनको साथी भैगो डोको र बरियो ।
दुर्गम ठाउँमा जन्म भयो हेलाकै परियो ।।
बाल्न्या सबै ल्याउने कोई नाई वन्का दाउरा वनै ।
सुन्ने सबै बुझ्ने कोई नाई मनका दुःख मनै ।।
आई जोवन बाइजान लाग्यो नभै हराभरा ।
दुःखीले वास पाउने छैन सुखी बस्ने दरा ।।
जेठाजु भैंसीका खर्क जेठानी छुई छन्की ।
एक दुःखीका एक सुखीका भगवान दुई छन्की ।।
आदी सर्ग मालुकाग त्यहीं माथीका चिल ।
भावीले भाग हाल्ने बेला बसे हुँ की डिल ।।
दुःख लेखी निधारमा दैव मेरा लागी ।
होरो हाल्ने भावीनीको लेख्ने कलम भागी ।।
बम्बैका सेटले लैगो छोरी रानाजीकी ।
हातले बिगारे हुँ कि कर्म यसै छिकी ।।
हात पुग्दैन हँगौचे नाई पगारमी भेरो ।
कलम खोटी भावीनीको कर्म खोटी मेरो ।।
घाम लाग्यो पाइलका डाँडा कुहिरो लाग्यो डोटी ।
म परें कर्मका भर कर्म रैछै खोटी ।।
खान्छकी जुम्लीको जाड्या हात छैन लठ्ठी ।
न पर्नु कर्मका भर कर्म हुन्छ खट्ठी ।।

देउडा कलाकारका नाउ सम्पादन


सन्दर्भ सामग्रीअन सम्पादन


बाह्य कडीअन सम्पादन

यिनलाइ लै हेर सम्पादन