दूध एक अपारदर्शी सेतो द्रव हो जुन पोथीहरूको दुग्ध ग्रन्थीहरू द्वारा बनाइन्छ । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छ । साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ रे बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई-भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम रे राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यइ वाहेक यइमा भिटामिन ए, डी रे ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज रे बोसो तथा ऊर्जा पनि हुन्छ । यई वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन ।

एक गिलास दूध

सन्दर्भ सम्पादन