दामोदर पाँडे (सन् १७५२ - सन् १८०४) नेपालको प्रथम वा पहिलो प्रधानमन्त्री हुन् ।[२] उहा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका बफादार काजी कालु पाँडेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डेरणजङ्ग पाण्डे हुन्। [३]

श्री मूलकाजी साहेब
दामोदर पाँडे
मूलकाजी दामोदर पाण्डेको तस्बिर

कार्यकाल
सन् १७९९ – सन् १८०४
अग्रज : कीर्तिमान् सिँह बस्न्यात
उतराधिकारी : भीमसेन थापा

नेपालको सेनापति
कार्यकाल
सन् १७९९ – सन् १८०४
अग्रज : कीर्तिमान् सिँह बस्न्यात
उतराधिकारी : भीमसेन थापा
आफ्नोइ जानकारी
जनम सन् १७५२
गोरखा
मर्‍या सन् १८०४
थानकोट, काठमाडौं
चेलाचेली रणदल पाण्डे, रणजङ्ग पाण्डे, करवीर पाण्डे, रणकेशर पाण्डे, रणबाम पाण्डे [१]
धर्म हिन्दु

स्रोतहरू सम्पादन

  1. के.एल. प्रधान. "थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा". p. १९७.
  2. worldstatesmen.org
  3. "Advanced history of Nepal" by Tulasī Rāma Vaidya[permanent dead link]

यि पनि हेर सम्पादन