जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रिया भितर पड्या गतिविधि हो। पृथ्वीमी सूर्ज्या विकिरण बठे तापशक्ति प्राप्त हन्छ रे येइ सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रन्छ। पृथ्वीले सूर्ज्याबठे जति सौर्य विकिरण प्राप्त अद्दान त्यति विकिरण आजि अन्तरीक्षमी फिर्ता पठाउँछ, जइले अद्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रन्छ तर कोइ कारणवश विकिरणको लेनदेनमी घटबढ होइबर असन्तुलन हुन गएले पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हन जान्छ रे जलवायुमी बदलि आउँछ।

कार्वन डाई अक्साईडको बृद्धि

पछिल्ला २०० वर्ष मी मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजसा हरित गृह ग्यास रे ओजन तह विनास अद्द्या क्लोरोफोलोरो कार्बन जसा अन्य विषाक्त ग्यासको उत्सर्जन दिन दिनै वायुमण्डमी बढ्ढोइ जान्नाछ रे परावर्तित विकिरणअन वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँन्ना छ। हरितगृह ग्यासका प्रमुख स्रोतअनमी वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको बढति प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापअन पड्डान्।

जलवायु परिवर्तन लामा समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामी धेकिन्या स्थायी प्रकृतिको परिवर्तन हो। [१] जइ अनसार बेला बेलामी मौसममी आउन्या उतार चढावलाई वातावरणीय परिवर्तन माण्ण नाइसकिनो।

हिमनदीको संकुचन

सन् १९६० का दशकपछा पृथ्वीमी छिटाई भयाः औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले भयाः नकारात्मक असरका कारण पृथ्वीमी जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकअन बताउँनान्। मूलतया जीवावशीष इन्धनको भाैति प्रयोग रे तिनबठे उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास होइबर त्यसो ग्यास अवशोषण अद्या "सिङक"का कमीले भूमण्डलीय तापक्रम बढ्या अनुमान अरिन्छ। कोइला, खनिज तेल रे ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमी बढी कार्बन डाइअक्साइड पुगन्छ। जङ्गल फँडानी रे भू-क्षयीकरणले लै वायुमण्डलमी बढति कार्बन डाइअक्साइड पठाउँछ रे खेतीपातीबठे चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबठे हरितगृह ग्याससमेत सिर्जना होइरयाः हन्छ। पृथ्वीमी जलवायु बदलिका कारणले सन् १९०६ देखि २००५ सम्ममी औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढ्या छ। त्यसोइ सन् १९६१ र २००३ का बीचमी समुद्रसतहमी प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भयाः छ रे जलवायुमी आयाः यसो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय रे विकासका संरचनामी नकारात्मक असर पुग्या कुरा विभिन्न तथ्याङ्क रे प्रमाणले पुष्टि अर्या छन्।

सन्दर्भ सूचिअनसम्पादन

  1. "Glossary – Climate Change". Education Center – Arctic Climatology and Meteorology. NSIDC National Snow and Ice Data Center.; Glossary, in IPCC TAR WG1 2001.

बाईल्ला कडिअनसम्पादन