अनिल बिश्वकर्मा द्वन्द्व कालका समयमी अपाङ्ग भयाऽ एक जना माओवादी जनसेना हुन् । उनरो जन्म २०४४ साल माघ १ गते कालिकोट जिल्लाको मान्माखाडाचक्र गाविस वार्ड नं. २ मी भयाऽ हो । उनरा बाबाको नाम धनरुप बि क रे ईजाको नाम केला बि क हो । उनरी पत्नीको नाम नैनसरा बि क हो । उनरा १ चेला छन् । माओवादी सेना १८ वर्षिय अनिल बिश्वकर्मा २०६२ साल माघ १७ गते कास्की जिल्लाको लामाचौरमी भयाको दोहोरो भिडन्तमी गोलि लागीबर उनको बाँया खुट्टा नचल्न्या भयाको छ । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ क्षतिपूर्ति रु. ५००००० रकम उपलब्ध गराइयाको थ्यो ।[१]

यो लै हेर सम्पादन

सुरेन्द्रबहादुर सिंह

सन्दर्भ सामग्रीअन सम्पादन