लाली गुराँस
लाली गुराँस
वैज्ञानिक वर्गीकरण
जगत:
(unranked):
(unranked):
(unranked):
गण:
मौ:
वंश:
उप-वंश:
प्रजाति:
R. arboreum[१]
Binomial name
Rhododendron arboreum
Sm.
लाली गुराँस

लाली गुराँस नेपाल तथा भारतका पहाडी भू-भागमी पाइन्या एक वनस्पति हो । प्रायः माघ फागुन तिर यैमा फूल निस्कन्छ । यैको फूल रातो रंगको हुन्छ । यो फूल नेपालको राष्ट्रिय फूल हो ।

प्रजतिहरू सम्पादन

विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका और ५ गुराँसहरू पाइनान। यसै वर्गमा पद्द्या सेतो गुराँस अर्थात चिमाली ३ हजार मीटर हैलै मथि उचाइमी पाइन्छ।

उपयोग सम्पादन

ये फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमी पणन्छ। येको रूख होचो झ्याम्म पणया हुन्छ जो धेरजसो भीरालो ठाउँमी उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमी रया छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

महत्व सम्पादन

सन्दर्भ सामाग्री सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन