महागुरु फाल्गुनन्द

महागुरु फाल्गुनन्द(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) किराँत धर्मका महान गुरु तथा समाज सुधारक हन। उनरो समाजसुधारको कदमलाई समाज सुधार दिवसका रुपमी समेत मनाइन्छ।

महागुरु फाल्गुनन्द

जीवनी सम्पादन

जन्मः

वि. सं. १९४२ साल कातिक २५ गते (सन. १८८५ नेभेम्बर ८) आइतवार रात नेपालका पूर्व लिम्बुवान (प्रदेश नं. १) माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामी बुबा जगुनबाज लिङदेन रे इज्या हंसमति बेघा लिङदेनको कोखबठे साइँला छोराको रूपमी सामान्य किसान परिवारमी महागुरु फाल्गुनन्द लिङदेनको जनम् भयो। महागुरुकी जेठी दिदि, जेठा र माहिला दाजुका जनम पछा आमाबठे जन्मिया सबै शिशुअन जिवित रयानन्। महागुरु जन्मदाँ इज्या स्तनमी घाउखिटरा आया रे जन्मिएका ३–४ घण्टासम्म नरुने, आमाको दूध नचुस्या हनाले जिवित रहने आशा थिइन। तर अरुबेलाका है ठुलो रे ३–४ घण्टासम्म जिबित नै रया पछा भोकले मरलो भण्ण्या डरले जबरजस्ती स्तनपान गराउन खोज्नज्या लै नमाने पछा चार दिनअघि ब्याया कालो बाकरा दूध ख्वाइवर शिशुको पालनपोषण भयो। सो बालक मिनेट, घण्टा हुनोइ न्वारनको दिन सम्म लै केही नभया हनाले आमा बाबा, परिवार रे छरछिमेकमी समेत हर्ष जागीवर आयो। न्वारनको दिन नाम नरध्वज राखिए लै उन जन्मनुभन्दा पैल्ली भौत सन्तान जिवित नरया हनाले फलामे साधन लगाईदिए स्वस्थ्य र दीर्घायु हन्छ भण्याले तै समयको प्रचलन अनसार बाबाले फलामको चुरा रे कल्ली लगाईदिया। फलामका चुरा रे कल्ली लगाया हनाले उनरो नाम “फलामसिं” रहन गयो। उनै फलामसिं नै किरात धर्मका महागुरु महिगुम अंसिमाङ फाल्गुनन्द भयाः।

बाल्यकालः

फलामसिंले आमाको दूध खान नपाउँदै आमा हंसमतिको निधन भयो। अबोध बालक सहित घरव्यवहार चलाउन संकट परेकोले घर–छरछिमेक, इष्टमित्रको करकापमा बाबा जगुनबाजले अर्को विवाह गर्नुभयो। कम बोल्ने, शान्त स्वभावको, एकान्तप्रेमी, मिष्ट–भाषी, हंसिलो, गम्भीर चाल–चलन भएको बालक सानीआमाको रेखदेखमी हुर्कंदै गया। गरिब खान, लाउन, बस्सु दुःख भया परिवारमी जन्मिएका बालक गाई बाख्रा गोठाला गर्दै वनजंगल, खोलानाला, डाँडाकाँडा चहार्दै ८ वर्षको भयाः।

 
पान्थर लोब्रेकुटीमा महागुरु फाल्गुनन्दले ध्यान गरेको माङहिम



राष्ट्रिय विभूति सम्पादन

महागुरु फाल्गुनन्दलाई बि. स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा अरियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ई कान्तिपुर कोपिला


बाहिरी कडीहरू सम्पादन